स्वास्थ्य

    Showing १-१० of १०३ items.
  • स्वास्थ्य बीमामा सहभुक्तानी: अब निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

    काठमाडौं- स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए। “अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उनले भने, “जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित

    • प्रकाशित मितिः बैशाख ३, २०८१
    • १०७ पटक पढिएको
    • समृद्धिपथ
  • युथ मुस्लिम वेल फेवर सोसाइटीले लहानमा आयोजना गर्‍याे इफ्तार भोज कार्यक्रम

    फिरोज सिद्दिकी  लहान। युथ मुस्लिम वेल्फेयर सोसाइटी लहानले इफ्तार भोज कार्यक्रमको आयोजना गरेको छ । एकता, सद्भाव तथा भाइचाराको सम्बन्ध स्थापना बनाउन सोसाइटीले आज मङ्गलबार इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा इफ्तार भोज कार्यक्रम गर्दै आएको हो । सोसाइटीका अध्यक्ष इस्रायल सिद्दिकीले यस्ता पर्वहरूले समाजिक, जातीय, धार्मिक, सांस्कृतिक सद्भाव कायम गर्ने बताएका छन्।  कार्यक्रममा लाहानका पूर्व मेयर मुनि शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्यद्वय रामनारायण मेहता र इस्लाम अली, नगर कमिटी सदस्य राजकुमार शाह, नेपाल मुस्लिम इतिहाद संगठनका केन्द्रीय सदस्य रियासत लिमी, नेपाली कांग्र

    • प्रकाशित मितिः चैत्र २८, २०८०
    • १२९ पटक पढिएको
    • समृद्धिपथ
  • राैतहटमा युवाहरू गाँजाको कुलतमा

    सञ्जय मिश्रा रौतहट १२ माघ। रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्। जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।  रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • २०९ पटक पढिएको
    • समृद्धिपथ
  • रिँगटा लागिरहन्छ, हेलचेक्र्याइँ नगर्नुहोस् है

    रिँगटा लाग्दा चारैतिर वस्तु घुमेको जस्तो लाग्छ । यो एक साधारण रोग हो तर लापरबाही गर्नु हुदैन । किनकी यो कुनै गम्भीर रोगको संकेत पनि हुनसक्छ । रक्तसञ्चार र रगतमा कमी, बढी वा कम रक्तचाप, अत्याधिक शारीरिक वा मानसिक थकान, तनाव, डर र टाउको चोटलगायतका कारणले रिँगटा लाग्छ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ । टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर

    • प्रकाशित मितिः माघ ४, २०८०
    • १८० पटक पढिएको
    • समृद्धिपथ
  • तराई मधेशमा हुस्सु र कुहिरोः चिसोले जनजीवन प्रभावित, विद्यालय बन्द

    सिरहा । सिरहासहित तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । हुस्सु र कुहिरोसँगै शीत लहरले जिल्लामा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेका छन् । शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ । ‘दिनभरि मजदुरी गरेर दुई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरिद गर्नु ?’, लहानका लक्ष्मण मरिकले भने, ‘सिरहामा हामी

    • प्रकाशित मितिः पुष २६, २०८०
    • २१४ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल औषधि व्यवसायी संघ लाहान सिरहाको अध्यक्षमा अग्रवाल

    फिरोज सिद्दिकी लाहान । नेपाल औषधि व्यवसायी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा सन्तोष कुमार अग्रवाल सर्वसम्मत चुनिएका छन् ।शाखाको शनिबार भएको दोस्रो जिल्ला अधिवेशनले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा उमा प्रसाद चौधरी, उपाध्यक्ष थोकमा विपिन कुमार साह, उपाध्यक्ष खुद्रामा विश्वराज चौरसिया, महासचिवमा सञ्जय सिंह, कोषाध्यक्षमा रविन्द्र प्रधान, सचिवमा जागेश्वर यादव र उप-कोषाध्यक्षमा अन्जय चौधरी रहेका छन् । सदस्यहरुमा जानुका पराजुली, कृष्णकुमार यादव, चन्द्रवीर साह, विजय साह र सरोज कुमार महासेठ सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष

    • प्रकाशित मितिः पुष १४, २०८०
    • १,३२८ पटक पढिएको
    • समृद्धिपथ
  • १३५ जना विकलाङगहरुलाई कृत्रिम हात खुटा वितरण

    जीवछ उदासी लहान, पुस ११ गते । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन, नारायण सेवा संस्थान उदयपुर भारत र मरवाडी युवा मञ्च लहानको पहल र सहयेगमा १३५ जना विकलाङगहरुलाई १४८ वटा कृत्रिम हात खुटा वितरण गरेको छ । १२ वर्षपछि मडवाडी युवा संगठनले १२ वर्षपछि कोशी प्रदेशको झापा जिल्ला विर्तामोडमा ७२ जनालाई र लहानमा १३५ जनालाई लगभग दुईक रोडको खर्चिएर कत्रिम हात खुटा वितरण गरेको संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताउनुभयो । लहानमा कृत्रिम हात खुटा वितरणको लागि मरवाडी युवामञ्च लहान, मरवाडी संगठनका सदस्य चेतन मुरारकाको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो । कृत्रिम हात खुटावितरणको लागि राष्ट्रिय मरवाडी संगठनका च

    • प्रकाशित मितिः पुष ११, २०८०
    • ४०४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान अस्पताल चाँडै सय शय्याको हुनेछ : स्वास्थ्य मन्त्री सिंह

      जीवछ उदासी  लहान,मंसिर २३ गते ।  लहान स्थित राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल चाँडै एक सय शय्याको हुने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । शनिबार अस्पतालको अनुगमन तथा निरिक्षण गर्दै यस्तो बताउनु भएको हो ।  प्रदेश सरकारले गरेको पहिलो प्रतिवद्धता दाताद्वय राम कुमार शारडा र उमा प्रसाद मुरारकाको नामबाट राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल नामाकरण गरिएपछि दाताद्वय मुरारका र शारडा दाता परिवारले अस्पताल रहेको जग्गा एक विगहा १५ कठा १० धुर जग्गा रजिष्ट्रेशनको लागि अन्तिम चरणमा रहेको मन्त्री सिंहले बताउनु भयो । उहाँले थप्नुभयो,' यो अस्पताल सय शय्यामा चाँडै पर

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • ३०८ पटक पढिएको
    • समृद्धिपथ
  • फोहोरमा राजनीति नगरौ भन्दै थर्ड आइ युवा क्लवद्वारा वृहत्त सरसफाइ

    जीवछ उदासी लहान कातिक २५ गते । लहान नगरपालिका वडा नम्बर–८ दुइ नम्बर जाने सेल्फी सडकमा ‘फोहोरमा राजनीति नगरौ, व्यवस्थापनमा ध्यान दिऔ’ नारा लगाउँदै सरसफाइ गरेको छ । लहान नगरपालिकाको फोहोर व्वयस्थापनमा विगत देखि भइरहेको राजनीतिकरणले ठूलो समस्या निम्ताएकोले आज थर्डआई युवा क्लवले यस्तो नारा लगाउँदै सरसफाइ अभियानमा जुटेको हो । विहान माइकमा नारा लगाउँदै इलाका प्रहरी कार्यालयका प्रहरीहरुको सहयोग साथ लिएर गरेको सरसफाइले कतिको प्रभाव पार्छ यसको पछि मूल्याङकन हुने नै छ तर लहानमा विभिन्न गैर सरकारी संङघ संस्थाहरुले लिइरहेको पहलले राम्रै आसर हुने पत्रकार एम महतोले बताउनुभयो । लहान नगरप

    • प्रकाशित मितिः कार्तिक २५, २०८०
    • २८९ पटक पढिएको
    • समृद्धिपथ
  • सरसफाईमा लहानलाई ‘नमुना’ वनाउने अभियान सुरु

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाको सरसफाई संयोजकमा श्याम साह ‘भोरेभोर’ नियुक्त भएपछि सरसफाई अभियानले तिव्रता पाएको छ । लहान नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका भोरेभोरले सरसफाई अभियानमा सक्रियता बढाएपछि लहान नगरले सरसफाईमा तिब्रता पाएको हो । लहान नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएको झण्डै डेढ वर्ष भन्दा बढी हुनलाग्दा पनि बजार क्षेत्र बाहेक अन्य वडाका वासिन्दाहरुले सरसफाईको अनुभुति पटक्कै नगरेको लहान ९ का समाजसेवी संजय साहले गुनासो पोख्दै आज बल्ल सरसफाई संयोजक भोरेभोरको सक्रियतामा लहान ९ मा पनि सरसफाई हुन लागेको बताउनु भयो । दिपावली तथा छठ पर्व नजिकिदै गर

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ४१५ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A