शिक्षा

    Showing १-१० of ११७ items.
  • राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै कारबाही गर्न निर्देशन दिएको हो । शिक्षामन्त्री सुमना श्रेष्ठले वैशाख ४ मा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको पाइएमा कारबाही गर्ने निर्णय गरेकी थिइन् । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि केन्द्रलाई पत्राचार गरेको थियो । केन्द्रले इकाइमा गरेको पत्राचारमा भनिएको छ, ‘सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीले व

    • प्रकाशित मितिः बैशाख १०, २०८१
    • ४८ पटक पढिएको
    • समृद्धिपथ
  • अल अमीन नेशनल एकेडेमीमा पुरस्कार वितरण

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कृत गरिएको छ । शैक्षिकसत्र २०७९/०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ । त्यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउ

    • प्रकाशित मितिः चैत्र २४, २०८०
    • ४१२ पटक पढिएको
    • समृद्धिपथ
  • अनुगमनको नाउमा पटक पटक एसइई परीक्षा केन्द्रमा नजान राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

    सिरहा, चैत्र १६ गते । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसइई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसइई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक-पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परिक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै संख्यामा मानिसहरू नजान निर्देशन गरेको हो । बिहीबार र शुक्रबार भएको अंग्रेजी र अनिवार्य नेपाली विषयको परीक्षामा पटक पटक धेरै संख्यामा मानिसहरू अनुगमन र निरीक्षणको नाममा परीक्षा हल र केन्द्रमा जाँदा विद्यार्थीलाई ले

    • प्रकाशित मितिः चैत्र १६, २०८०
    • १७१ पटक पढिएको
    • समृद्धिपथ
  • रोजगारी सृजना गर्ने शिक्षा आवश्यक : राष्ट्रपति पौडेल

    जीवछ उदासी  लहान, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले रोजगारी सृजना गर्ने शिक्षा आवश्यक रहेको बताउनु भएको छ । शनिबार लहान-७ स्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । 'देशलाई रोजगारी सृजना गर्ने शिक्षाको लागि प्राविधिक र समय सुहाउँदो शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।प्राविधिकसँगै सांसकार र संस्कृतिलाई समेत ध्यानमा राखेर समय सुहाउँदो शिक्षा दिन आवश्यक छ',राष्ट्रपति पौडेलले भन्नुभयो । लहान जुम्लाहा दाजुभाई सहिद राम लक्ष्मणको भूमि, राजनीतिक चिन्तक प्रदिप गिरी जन्मेको जमस्थल लहान समृद्धि र विकासक

    • प्रकाशित मितिः चैत्र ४, २०८०
    • १९८ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रपति पौडेल शनिबार लहान आउनुहुने

      जीवछ उदासी  लहान,चैत २ गते ।  लहान स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहमा सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेल आउनुहुने भएको छ ।  शुक्रबार समारोहको तयारीवारे आयोजित पत्रकार सम्मेलनमा पुर्व उद्योग राज्यमन्त्री समेत रहनु भएको दाता परिवारका पद्म नारायण चौधरी विद्यालयका प्रधानाध्यापक डा महेन्द्र प्रसाद चौधरी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष धिरेन्द्र प्रसाद चौधरीले हिरक जयन्ती समारोहको पूर्ण तयारी पुरा भएको बताउनुभयो । २०५५ सालमा यस विद्यालयले स्वर्ण जयन्तीमा तत्कालिन प्रधानम्नत्री गिरिजा प्रसाद कोइराला आउनु भएको थियो । ७५ वर्षको अवसरमा मनाउ

    • प्रकाशित मितिः चैत्र २, २०८०
    • ३८५ पटक पढिएको
    • समृद्धिपथ
  • 'खेलकुदमा जोडेर लागुऔषधको लतबाट जोगाउनुपर्छ'

      जीवछ उदासी  लहान,फागुन १६ गते ।  लहान नगरप्रमुख महेश प्रसाद चौधरीले खेलकुदमा युवाहरुलाई जोडिए लागु औषधको लतबाट बचाउन सकिने बताउनु भएको छ । नगरस्यरी अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतियोगितालाई लहान स्थित पशुपति माविको खेल मैदानमा उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'६ करोड बजेट विनियोजन गरेर एक कक्षा एक शिक्षा एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम अघि बढाएको छ । लागु औषधको लतमा लागेको युवाहरुलाई खेलकुदमा जोडने उद्येश्यले नगर स्तरीय अन्तर राष्ट्रपति रनिङग शिल्ड प्रतिय

    • प्रकाशित मितिः फाल्गुन १६, २०८०
    • १५० पटक पढिएको
    • समृद्धिपथ
  • 'शिक्षकहरु उच्च मनोवल राखेर काम गरौ'

      जीवछ उदासी  लहान,फागुन १२ गते ।  लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले राहत शिक्षकहरु उच्च मनोबल राखेर गुणस्तरीय शिक्षाको लागि भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।  नेपाल राहत शिक्षक समिति लहानले आयोजना गरेको बनभोज तथा सम्मान कार्यक्रम र गुणस्तरीय शिक्षाको लागि राहत शिक्षकको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । राहत शिक्षकहरु योग्य मात्रै होइन,उर्जावान समेत रहेको अनुगमनको क्रममा देखिको उहाँले भन्दै राहत शिक्षकहरु समयमा विद्यालयमा उपस्थित भएर शैक्षकि सुधारको लागि सहयोगी बन्न आग्रह गर्नुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,'विदा घरपरिवारम

    • प्रकाशित मितिः फाल्गुन १२, २०८०
    • १४२ पटक पढिएको
    • समृद्धिपथ
  • राम्रो अभ्यास आदान प्रदान गरेर शिक्षा सुधार गरौ : उपप्रमुख महतो

      जीवछ उदासी  लहान,फागुन ७ गते ।  लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक र संस्थागत विद्यालयका राम्रो अभ्यास आदान प्रदान गरेर लहानको शैक्षिक अवस्था सुधार गर्नुपर्ने बताउनु भएको छ ।  लहान एभरेष्ट कलेज /विद्यालयको २४ औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित सांस्कृतिक एवं पुरस्कार वितरण समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकामा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका राम्रो अभ्यास हरुलाई आदान प्रदान गर्ने माहोल बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उपप्रमुख महतोले भन्नुभयो,''अनुगमन र अनुभवको आधारमा दुई

    • प्रकाशित मितिः फाल्गुन ७, २०८०
    • ३६१ पटक पढिएको
    • समृद्धिपथ
  • बच्चाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले लहानमा दोस्रो LMC Expo हुँदै

    फिरोज सिद्दिकी लहान । एलएमसी सेकेन्ड्री स्कूल लहानमा दोस्रो ‘एलएमसी एक्सपो’ कार्यक्रम हुने भएको छ । विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यालयले एसएमसी एक्सपोको आयोजना गर्ने भएको हो । विद्यार्थीहरुले कसरी आफूलाई सिकाइमा सहभागी गराइरहनुभएको छ भन्नेबारे जानकारी आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो । यहि फागुन ४ गते शुक्रबारदेखि सुरु हुने एक्सपो दुई दिनसम्म चल्ने बताउदै कार्यक्रममा कला, संस्कृति र पिहिचान झल्काउने गरी विविध प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुने जानकारी दिनु

    • प्रकाशित मितिः फाल्गुन १, २०८०
    • ३२२ पटक पढिएको
    • समृद्धिपथ
  • सामुदायिक विद्यालय सुधारको लागि सघन अनुगमन

    जीवछ उदासीलहान,माघ २९ गते । लहान नगरपालिका शिक्षा शाखासँग समन्वय गरेर अनुगमन समितिको संयोजक नगरपालिका उपप्रमुख राम चलितर महतोले सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन गर्ने कार्यलाई निरन्तता दिनु भएको छ । सुरु सुरुमा छडके अनुगमन गरिएको उपप्रमुख महतोले भन्दै अहिले शिक्षास्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्ने विशेषज्ञलाई समेत लिएर विद्यालयको शैक्षिक भौतिक कक्षा व्वयस्थापन लगायत देखिएका सबै समस्याहरुलाई समाधान गर्न विद्यालयका सरोकारवालाहरुलाई समेत राखेर दिएको समय सीमाभित्र विद्यालयको सुधार हुने गरी अनुगमन कार्यलाइ निरन्तरता दिएको बताउनुभयो ।उहाँले भन्नुभयो,‘नगरप्रमुख स्वयम शिक्षा स

    • प्रकाशित मितिः माघ २९, २०८०
    • २८१ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A