शिक्षा

    Showing ७१-८० of ११८ items.
  • जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति बैद्य: लहान नगपालिका शिक्षा संयोजक

      जिबछ उदासी  लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ ।  लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ ।  मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जित

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • ६८१ पटक पढिएको
    • समृद्धिपथ
  • साइकल वितरणमा ब्यापक भ्रष्टाचार : प्रदेशसभा सदस्य चौधरी

    जिवछ उदासी  प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ ।  सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ ।  बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहु

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • ४२२ पटक पढिएको
    • समृद्धिपथ
  • सामुदायिक विद्यालयको स्तरोन्नति प्राथमिकतामा :नगरप्रमुख साह

    जिवछ उदासी लहान, मंसिर २ गते । लहान नगरपालिका प्रमुख मुनि साहले सामुदायिक विद्यालयहरुको स्तारोन्नति प्राथमिकतामा रहेको बताउनु भएको छ । लहान –९ गोठमा रहेको श्री जनता आधारभूत विद्यालय लहान–९ गोठ को दुई कोठे भवनलाई शिलान्यास गर्नुहुँदै यस्तो बताउनु भएको हो । हाम्रो लहान, समृद्ध लहानको नारा सफल बनाउन र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । लहान–९ मा रहेको यस विद्यालयको स्तरोन्नति गर्दै कक्षा ५ बाट कक्षा ८ मा स्तरवृद्धि गरेको नगरप्रमुखले भन्दै यसविद्यालयलाई माविसम्म बनाउने लक्ष्य रहेको उहाँले विश्वास दिलाउनुभयो । ६० वटासामुदा

    • प्रकाशित मितिः मंसिर २, २०७८
    • ५७० पटक पढिएको
    • समृद्धिपथ
  • शैक्षिक मुद्दालाई उठान गर्नुपर्ने पूर्व अनेरास्ववियु नेताहरुको सुझाव

    जिवछ उदासी लहान । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (अनेरास्वियु) सिरहाका विधार्थी नेताहरु शैक्षिक मुद्दालाई उठान गर्नुपर्नेमा जाोड दिएको छ । राजनीति परिवर्तको लागि अग्रणी भूमिका खेलेको अखिलले  शैक्षिक समस्या समाधानको लागि लाग्नुपर्ने सुझाव दिएका हुन् । अखिलबाट लहान क्याम्पसका स्ववियु सभापति, उपसभापित, सचिव, सहसचिव समेत हुनु भएका सचितानन्द चौधरी, दिपेन्द्र चौधरी, जिवछ यादव उदासी, सचिव राममणि मिश्र, देवराज पोखरेल, मो इस्लाम अलि, दिनेश यादवलगायका पुर्व नेताहरुले  नेकपा एमाले प्रदेश २ का सह-इन्चार्ज  लिलानाथ श्रेष्ठ, सिरहा इन्चार्ज गंगा प्रसाद यादव, ज

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ६९० पटक पढिएको
    • समृद्धिपथ
  • जाहाँ एमाले त्याँहा विकास र समृद्धि :सांसद लिलानाथ श्रेष्ठ

    जिवछ उदासी लहान । नेकापा एमालेको केन्द्रिय सदस्य, प्रदेश २ का सह–इन्चार्ज तथा सिरहा–३ का संघीय सांसद लिलानाथ श्रेष्ठले एमाले जितेको स्थानीय तह, प्रदेशसभा र संघीय सांसद जितेको ठाँउमा विकासको लहर आएकोले देशैभरी एमालेप्रति आकर्षण बढेको बताउनु भएको छ । नरहा गाँउपालिकाको प्रशासनिक भवन र दिनाभद्री आधारभूत विद्यालय भवनको शिलान्यास गर्ने क्रममा यस्तो बताउनु भएको हो । राष्ट्रियता र समृद्धिको लागि नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा लिएर अघि बढिरहेको छ । जनपक्षीय काम गरीरहेको केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्ड र माधव नेपाल देशी विदेशी षडयन्त्रकारीहरुको फन्दामा प

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ६८१ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई ५० लाख सहयोग गर्छौ :अर्थ मन्त्री साह

    जिवछ उदासी लहान । प्रदेश–२ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले लहान स्थित गुणस्तरीय चिन्ह प्रत्ययन (क्युएए) प्राप्त जेएस मुरारका बहुमुखी क्याम्पसको अधुरा विज्ञान भवन निर्माणको लागि ५० लाख सहयोग गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सिरहा १ को (क) प्रदेशका प्रदेशसभा सदस्य लगन लाल चौधरीको विशेष आग्रहमा क्याम्पसको निरिक्षण गर्न आइपुग्नु भएको मन्त्री साहले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसको रङगरोङगन गर्न ५० लाख र लहान स्थित जेएस मुरारका क्याम्पसको विज्ञान भवन निर्माणको लागि तत्काल ५० लाख रकम विनियोजन गर्ने मन्त्री समहले विश्वास दिलाउ

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • ७९५ पटक पढिएको
    • समृद्धिपथ
  • भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम सम्पन्न

    रामभरोसी महतो, लहान । मुक्ति नेपालद्धारा सिरहाको गोलबजारमा सञ्चालित तीन दिने बाल भित्ते पत्रिका तथा प्रतिवेदन लेखन तालिम शनिवार सम्पन्न भएको छ । भित्ते पत्रिका तथा प्रतिवेदन लेखन क्षमता विकास गर्ने उदेश्यले गोलबजारस्थित मुक्ति नेपालको तालिम हलमा विहिवारदेखि सञ्चालन गरेको सो तालिममा मुक्ति नेपालसंग आवद्ध बाल क्लव, युवा क्लव र शान्ति दुतहरु गरी २२ जनाको सहभागिता रहेको कार्यक्रम अधिकृत विशेश्वर दासले जानकारी दिनुभयो । बाल अधिकार, युवा र नेतृत्व, बाल भित्ते पत्रिकामा समावेश गरिने विधा र सो विधा लेखन सीप, एवम् प्रतिवेदन लेखन लगायतको विषयमा छलफल गरिएको सो तालिममा रेडियोकर्मी एवम् भित्ते पत्रिका

    • प्रकाशित मितिः आश्विन २४, २०७८
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दै

    जिवछ उदासी पहिलेको भवानीपुर प्रध गाविसमा पर्ने अहिले धनगढीमाई नगरप्रअको सक्रियताले जनता मावि बेताहा भवानीपुर नमूना विद्यालय बन्दैपालिका धनगढीमाइ नगरपालिका –२ मा अवस्थित रहेको जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरमा प्रधानाध्यापकको सक्रियताले त्यस विद्यालयको शैक्षिक साँख उठ्दै गएको छ । सात वर्ष अघि लथालिङग अवस्थामा पुगेको यो विद्यालयमा प्रधानाध्यापकको रुपमा राम विलास यादव आएपछि विद्यालयमा उल्लेखनीय प्रगति नमूना विद्यालय चिनिन थालेको हो  थारु,तेली, मुस्लिम र दलित समुदायको बाक्लो बस्ती रहेको धनगढीमाइ नगरपालिकाको दक्षिणी भेगमा पर्ने यस विद्यालयको शैक्षिक र भौतिक प्रगतिले शहरतर्फ पलायन

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • १,९७६ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाको चौतर्फी विकासमा लागौ: उप्रमुख सरियार चौधरी

    जिवछ उदासी लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले बालबालिकाको चौतर्फी विकासको लागि सरोकारवाला सबै निकायहरु सक्रियतापूर्वक लाग्नुपर्ने बताउनु भएको छ । समान्य अवस्था वा कोभिड महामारी :बालअधिकारको संरक्षण हाम्रो जिम्मेबारी नाराकोसाथ ५७औबालदिवसको अवसरमा लहान नगरपालिकाको सहकार्य र शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति सिरहा र दलित जन कल्याण युवा कल्व लहान–१० आयोजनामा बाल अधिकार संरक्षणमा हाम्रो जिम्मेबारी विषयक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । आजको बालबालिका भविष्यका कर्णधार भएकोले बालबालिकाको सर्वाङिगन विकासको लागि सरोक

    • प्रकाशित मितिः भदौ ३०, २०७८
    • ६७३ पटक पढिएको
    • समृद्धिपथ
  • गुणस्तरीय शिक्षाको लागि एकता र सहकार्य आवश्यक : उपप्रमुख सरियार कुमारी चौधरी

    जिवछ उदासी लहान नगरपालिकाका सामुदायिक विद्यालयको सुधार र गुणस्तरीय शिक्षा प्रधान गर्ने आधार निर्माणको लागि शिक्षा शाखाले अघि बढाएका योजनाहरु सफल बनाउन सबैको सहयोग र सहकार्यको आवश्यक्ता रहेको लहान नगरउप्रमुख सरियार कुमारी चौधरीले बताउनु भएको छ । अन्तराष्ट्रिय साक्षरता दिवस २०२१ को अवसरमा गुणस्तरीय शिक्षाको लागि हाम्रो भूमिका विषय सम्बाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘हाम्रो लहान, समृद्ध लहान’को नारा शिक्षाको जग बजबूत नभई सफल हुनै सक्दैन । शिक्षा क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन आवश्यक देखिएको छ । सहकार्य र एकताको माध्यमबाट लहानकोसामुदायिक विद्यालयहरुको स

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • ६१६ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A