विचार / ब्लग

    Showing १-१० of ४२ items.
  • 'गठबन्धन मजबुत बनाउन जिम्मेबार हुनुपर्छ'

                                        जीवछ उदासी                                     लहान,चैत ११  नेपालमा सता समिकरण फेरिएको छ । बामपन्थीहरु सरकारमा सहभागी भएर बाम लोकतान्त्रिक गठबन्धन बनेको छ । यो गठबन्धन कतिदिन चल्ने ? भन्ने प्रश्न यत्रतत्र उठिरहेको छ । विगतमा पनि सबैबाम एक ठाम भएर फुटेको ताजा इतिहास छ । टुटफुट नेपालको राजनीतिमा संस्कृति नन्दै गइरहेको छ । सुशासन समृद्धि र विकासको लागि स्थीर सरकार चाहिएको

    • प्रकाशित मितिः चैत्र ११, २०८०
    • २५२ पटक पढिएको
    • समृद्धिपथ
  • सबै बाम एक ठाम स्वभाविक र प्राकृतिक गठबन्धन

    तीन बाम एक ठाम प्रकृतिक बाम गठबन्धन                                     जीवछ उदासी लहान                                         फागुन २८ गते । हामी अहिले उन्नत लोकतान्त्रिक अभ्यासमा छौं । अभ्यासको क्रममा त्रुटिहरु हुन जान्छ । त्रुटि कमजोरीहरुबाट सिकेर अघि बढ्नुपर्छ । जमेको पोखरीको पानीभन्दा बगिरहेको नदीको पानी सङगलो हुने गर्दछ । संसदीय व्यवस्था सदनमा टाउको गनेर बहुमत पुरयाउने भएकोले सरकार बनाउन

    • प्रकाशित मितिः फाल्गुन २८, २०८०
    • १७० पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिका चतुर खेलाड़ी प्रधानमन्त्री प्रचण्डको नयाँ गठवन्धन

    फिरोज सिद्दिकी लहान, २१ गते फागुन । राजनीतिका चतुर खेलारी प्रचंडले फेरी एक पटक पाशा आफ्नो पक्षमा पलटाएका छन् । कांग्रेससंगको गठबन्धन भत्काएर एमालेलगायतका पार्टीहरुसंग नयाँ गठवन्धन बनाएका छन् । कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा गएका छन् । गत पुस १० मा बालकोटलाई छिरकनी हाने र देउवा क्याम्पमा मिसिएका प्रचण्डले अंततः देउवालाई चकमा दिएर फेरी बाल

    • प्रकाशित मितिः फाल्गुन २१, २०८०
    • २१८ पटक पढिएको
    • समृद्धिपथ
  • फगुन ७ प्रजातन्त्रको जननी : लगनलाल चौधरी

    जीवछ उदासी लहान, फागुन ७ गते । ८४ वर्षिय लगानलाल चौधरीले फागु ७ गतेलाई प्रजातन्त्रको जननीको रुपमा मनाउन आवश्यक रहेको बताउनु भएको छ । २००७ साल फागुन ७ गते राणा शासनको अन्तय भएपछि बल्ल प्रजातान्त्रिक माहोल बन्दै गएको हो । लहानको मटियर्वा डौरहीका लगनलाल चौधरी आफ्नो जीवनको महत्पूर्ण कालखण्ड पञ्चायतकालमै ब्यतित गरेपनि २०७४ सालमा नेकपा एमालेमा प्रवेश गरी सिरहा –१ प्रदेशबाट प्रदेशसभा सदस्यमा निर्वाचित भइ ज्येष्ठ सदस्यताको लागि सभामुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो । उहाँ भन्नुहुन्छ,‘पञ्चायतकालमा आवरणमा पञ्च देखिएपनि विचारले प्रजातन्त्र पक्षधर नै थिए ।’२०२२ सालमा सिरहा जिल्ला

    • प्रकाशित मितिः फाल्गुन ७, २०८०
    • ४९८ पटक पढिएको
    • समृद्धिपथ
  • घुर ताप्ने जनताको सरोकार

    सत्येन्द्र लाल कर्ण जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ। मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ। अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्

    • प्रकाशित मितिः माघ २६, २०८०
    • ११८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन’

    शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ३८३ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेसभित्र शक्ति संघर्ष, तनावमा प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरेको एक वर्ष पुग्दा उनकै पार्टी माओवादी केन्द्र र प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक विवादहरू उत्पन्न भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गुट र नयाँ मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन मिलाउन चुनौतीपूर्ण छ । साथै, पार्टीभित्रै प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला समूहबाट उत्तिकै चुनौती सिर्जना भएको छ । कोइरालाले संसदीय दलको नेताबाट देउवालाई हटाएर आफु प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । तर, त्यो अहिले त्यति सम्भव नभएपनि देउवालाई साइजमा ल्याउने र आफू अनुकूल पार्टी चलाउने वा

    • प्रकाशित मितिः पुष ३, २०८०
    • २०४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फाइलहरु खोल्न नसके प्रचण्डलाई सरकारमा रहिरहनु आवश्यक छैन’

    जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ३०५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘बाम एकताका लागि फेरिनुपर्छ ओलीको बोली र प्रचण्डको शैली’

    ‘जीवछ उदासी दसैंको रमझममा रहेको नेपालीहरुले राजनीतिक घट्नाक्रमले निरास हुने परम्परा नै केहिवर्ष यता चल्दै आइरहेको छ । यस वर्षपनि कोशी प्रदेशबाट सुरु भएको राजनीति घट्ना क्रमले चाडपर्व सकिने वित्तिकै देशको राजनीतिले नयाँ कोर्स लिइने संकेत देखिएको छ । काँग्रेस माओवादी र एसको गठबन्धन प्राकृतिक गठबन्धन नरहेको निरासा जनताले आफ्नो मतदान गरेर नै आक्रोस पोखि सकेको थियो । चुनाव सकिए लगतै नेपाली काँग्रेसले प्रचण्डलाइै ऐना देखाइ दिएको थियो । त्यसपछि ओली प्रचण्डको बीचमा सरकार गठबन्धनभयो । त्यसले जनतमा फेरि उत्साहको संचार गरेको थियो । फेरि प्रचण्ड र ओली एक ठाउँमा आएपछि बाम एकता भएर देशले स्थीर सरकार प

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • २७९ पटक पढिएको
    • समृद्धिपथ
  • देशमा पनि मधेशमा पनि माओवादी किन कमजोर हुँदैछ ?

    जीवछ उदासी, माओवादीको समानुपातिक मतलाई आधार मान्ने हो भने देशैभरीमा कमजोर देखियो । मधेशमा झन् कमजोर भयो। । परिवर्तनको एजेन्डा बोकेको माओवादी यसरी कमजोर हुँदै जाने हो भने गणतन्त्र र संघियता पनि कमजोर हुँदै जानेछ । माओवादीले दस वर्षको सशस्त्र युद्ध माओवादीको शब्दमा (जनयुद्ध) को उपलब्धि हो । हुन त यतिबेला गठबन्धन सरकारकै नेतृत्व माओवादीले गरेपनि ३२ जना संघीय सांसद संख्यात्मक आधारमा बहुत कम हो । माओवादी यसरी कमजोर हुँदै जाने हो भने गरीव दलित शोषित उत्पीडित जनताको माग मुद्दा र आवाजपनि कमजोर हुँदै जानु हो भने कोणबाट पनि चर्चा सुरु भएको छ । कुनै क्रान्तिकारी पार्टी कमजोर हुनु भनेको त्यसले लिएको नीति

    • प्रकाशित मितिः आश्विन २७, २०८०
    • ५२७ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A