मैथली कथानक चलचित्र ‘सन्तान’को छ्यांकन सम्पन्न

  • बैशाख २३, २०७८
  • समृद्धिपथ
alt

अनुभत्त चौधरी,

लहान, २३ बैशाख । मैथली कथानक चलचित्र ‘सन्तान’को छयांकन समाप्त भएको छ । समाजमा घटिरहेको अर्थात घटना, कुरीतीलाई चिरने र सन्तान प्रतिको भेदभाव अनि माया ममतालाई चलचित्रले दर्शाएको हो ।

मैथलि चलचित्र सन्तानका कालाकारह?मा अ?ण विजया, अभिनास झा, ईसिका भुजेल, अनुभत्त, गजेन्द्र गजु, अशोक सिंह, कौशल्या ठाकुुर, बैजनाथ साह बाबा, अधिकला यादव, शाकाश विक पिपिहि राउत संजय, लभली मण्डल, बाल कालाकारह?मा अर्जुन यादव र राहुल यादवलगायतका कालाकाह? रहेको छ भने संगित शैलेन्द्र विक र गित सरोज मंडलको रहेको निर्माण पक्षले जनाएको छ ।

निर्देशक शिव था?को निर्देशनमा बनिरहेको मैथलि चलचित्र सन्तानको निर्मता विजय कुमार यादव रहेको छ भने छयांकन गजेन्द्र गजुले गरेका छन त्यस्तै द्धन्द्ध विर बहादर तमांगले गरेका छन् ।

हर्सितहनि फिल्मसको व्यनरमा निर्माण भएको चलचित्र सिरहा रजोखर, पिपरा, सप्तरी, उदयपुर, सुनसरी, धनुषा लगायत नेपालका अन्य भुभागमा छयांकन गरिएको निर्देशक था?ले जनाकारी दिए ।

182332577_494157961625025_8593552916593159050_n 182346627_527774451937514_1778188004362919086_n 182970011_473421440592305_4281440089024257149_n

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A