झडपमा संलग्न नरहेको व्यवसायी सन्जय साहलाई रिहाइको माग

  • आश्विन १७, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
गएको मङगलबार असोज १२ गते नयाँ बजारका पुराना जीर्ण भवनहरु खाली गराउने क्रममा झडमा संलग्न नै रहेका होटेल तथा मदिार व्यवसायी सिरहा लहानका अध्यक्ष सन्जय साहलाई प्रहरीले पक्राउ गरेकोमा होटेल तथा मदिरा व्यवसायी संघ सिरहाका महासचिव जागेश्वर पासवानले प्रेस विज्ञप्ती प्रकाशित गरी रिहाइको माग गरेको छ ।


महासचिव पासवानका अनुसार संघका अध्यक्ष साहले गरिरहेको पसल समेत भत्काएको छ । पसल भत्काँउदा छरिएका सामानहरु व्वयस्थित गरिरहेको वेला लहान–७ का राम औतार शर्माले पुगि हिन्दीमा नै दुकान कियो खाली कररहे है । साथमा हम लोग है न ? भनेपछि व्यवसयी साहले नयाँ बजार आधुनिक ढङगबाट निर्माण हुने भएपछि किन खाली नगर्ने भन्दा शर्मासँग सामान्य विवाद भइरहेको वेला नगरप्रहरीसँग धरपकड भई घाइते हुन पुगेको थियो ।

sanjay news lahan.2
संघका अध्यक्ष साह संलग्न नै नरहेको झडपमा मुछेर प्रहरीले पक्राउ गरी मुद्दा चलाउने कार्यले संघको ध्यान आकर्षित भएको भएको महासचिव पासवानले भन्दै प्रहरी प्रशासनसँग अबिलम्ब रिहाइको लागि यो विज्ञप्ती प्रकाशित गरिएको बताउनुभयो ।
मङगलबार भएको झडपमा लहान–५ कि गुडिया खातुन र राम औतार शर्मा लगायत केहि व्यक्ति घाइते भएपछि इप्रका लहानले मङगलबार रातीदेखि समाचार तयार पार्दासम्म लहान–५ का साह सहित अस्थायी टहरा निर्माण समितिका अध्यक्ष इसराइल सिद्दिकी,दोस मोहम्मद,लक्ष्मी पासवान,सन्तोष पण्डित पक्राउ परेका छन् ।

sanjay news lahan.photo 3
इलाका प्रहरीका डिएसपी डा. तपन दाहाल र सशस्त्रवेस क्याम्प लहानका डिएसपी सुशिल कुमार श्रेष्ठ स्वयम उपस्थित रहेको वेला सरोकार नै खातुन र शर्मा नयाँ सहमति अनुसार खाली नगराउन गएको सहजै प्रष्ट भएकोले पक्राउ परेका सबैलाई रिहाइ गरी नयाँ बजार कार्य निर्माण अघि बढाउन लहान नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ती मार्फत जनाएको छ । यसैगरी नेकपा एमाले लहान नगरकमिटि र क्षेत्रीय कमिटिले समेत प्रेस विज्ञप्ती प्रकाशित गरी अबिल्म्ब रिहाइको माग गरेको छ ।

 

 

कर्जन्हा नगरपालिकाका ...

सिरहा, १४ गते बुधबार । सिराहाको कर्जन्हा नगरपालिकाका तत ...

प्रेस चौतारी नेपाल स ...

फिरोज सिद्दिकी लहान, फागुन ११ गते । प्रेस चौतारी नेपाल ...

कलावञ्जर मुसहर समुदा ...

  जीवछ उदासी  लहान,चैत ५ गते ।  लहान ...

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A