प्रेस चौतारी नेपाल सिरहा शाखाको जिल्ला अधिवेशन आज हुँदै

  • माघ २४, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

सिरहा, २४ माघ । प्रेस चौतारी नेपाल सिरहा शाखाको जिल्ला अधिवेशन आज बिहीबार सिरहाको गोलबजार नगरपालिका, चोहर्वामा हुने भएको छ। अधिवेशन दिउँसो १२:१५ बजे सुरू हुने तय गरिएको हो।  

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले मधेश प्रदेश इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ रहनुहुनेछ। साथै, प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव हिरा लामा, नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष डा. नवीन यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति संयोजक केशिलामि छाने, चौतारी केन्द्रीय सदस्य आच्युत पौड्याल लगायतको उपस्थिति रहनेछ प्रेस चौतारी नेपाल सिरहा शाखाका कार्यवाहक अध्यक्ष शिव कुमार साहले जानकारी दिएका छन्।  

अध्यक्ष साहले सबै सम्बद्ध पत्रकारहरूलाई निर्धारित समयमा उपस्थित हुन आग्रह गर्नुभएको छ।  

काठमाडौंको तीनकुने क ...

काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु ...

सरकारले भ्रष्टाचारी ...

काठमाडौं, शुक्रबार । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष ...

राजावादीको आन्दोलनमा ...

काठमाडौँ, शुक्रबार । व्यवस्थाको विरोध गर्दै राजावादीहरू ...

पत्रकारिताले बेथिति ...

फिरोज सिद्दिकी लहान, सिरहा । मधेश प्रदेश सरकारका गृह, ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2025 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A