काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

  • चैत १५, २०८१
  • समृद्धिपथ
alt

काठमाडौं, चैत १५ । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो।

प्रशासनका अनुसार आजै राति १० बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। सुरक्षा संवेदनशीलताका कारण सरकारले कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ।

यसअघि राजावादी आन्दोलनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको व्यापक उपस्थितिसहित विभिन्न सुरक्षा रणनीति अवलम्बन गरिएको थियो। प्रशासनले कर्फ्यु उल्लंघन गरे कानूनी कारबाही हुने चेतावनी दिएको छ।

सिरहा एमालेभित्र विद ...

सिरहा, २ फागुन। सिरहामा नेकपा एमालेभित्रै गम्भीर अ ...

‘नेपाली काँग्रेस नया ...

जीवछ उदासीलहान माघ २८गते नेपाली काँग्रेसका केनद्रीय सभ ...

लहान क्याम्पसमा सप्त ...

जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका ...

सहिद पत्नीको माग : प ...

जीवछ उदासी लहान समाचारदातालहान,माघ २२ गते फागुन २१ गते ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A