जीवछ उदासी
लहान,साउन २४ गते ।
गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ ।
गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।'
सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2023 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A