अन्तरवार्ता

    Showing १-१० of १३ items.
  • एमबिबिएस र बिएससि नर्सिङमा नाम निकाल्न सफल विधार्थीलाई सम्मान

      जीवछ उदासी  लहान,पुस १४ गते  लहान नगरपालिका वडानम्बर ६ मा रहेको लिटिल स्टार माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका तीन जना विधार्थीलाई विद्यालयले एक औपचारिक कार्यक्रमबीच सम्मान गरिएको छ । एमबिबिएसमा नाम निकाल्न सफल भएको ओम प्रकाश दास र विएससि नर्सिङगमा नाम निकाल्न सफल सरस्वती साह र मनिषा कुमारी दासलाई विद्यालयका प्रिन्सिपल जय प्रकाश साह र पमि साहले सम्मान गर्नु भएको छ ।  लहानबाट गुणस्तरीय शिक्षाको लागि पलायन भइरहेको विधार्थी रोक्न लहानका माध्यमिक विद्यालयहरु सक्षम भइसकेको प्रिन्सिपल साहले विश्वास व्यक्त गर्नुभयो ।''२७ वर्षमा यस विद्यालयले उत्पादन भएका विधार्थीहरु

    • प्रकाशित मितिः पुस १४, २०८२
    • २२४ पटक पढिएको
    • समृद्धिपथ
  • समाजको उज्यालो भविष्यका लागि बालिका शिक्षित हुनुपर्छ : प्रिन्सिपल हासिम राईन

    राबिया बसरिया एजुकेशनल एकेडेमी (कन्या विद्यालय), लहानका संस्थापक प्रिन्सिपल मो. हासिम राईनले बालिका शिक्षामा गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्वलाई उजागर गर्दै विद्यालयको विकास यात्रा प्रस्तुत गरेका छन्। हाम्रा सहकर्मीले उनीसँग गरिएको यस विशेष कुराकानीमा विद्यालयको स्थापना, नाम परिवर्तन र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको छ। कुराकानीका केही संपादित अंशः ० विद्यालय स्थापना कहिले र किन गर्नुभयो?— विद्यालयको स्थापना सन् २०१६ मा जामिया राबिया बसरिया लिलबनातको नामबाट गरिएको थियो। यो विद्यालय खोल्ने मुख्य उद्देश्य बालिका शिक्षालाई प्राथमिकता दिनु र उर्दु शिक्षालाई प्रवद्र्धन गर्

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,३५३ पटक पढिएको
    • समृद्धिपथ
  • अवसर पाए युवा पुस्ताले समाज परिवर्तन गर्न सक्छ : अध्यक्ष सिद्दिकी

    नेपालमा सामाजिक कार्य, युवाको भूमिका र मुस्लिम समुदायको उत्थानका लागि सक्रिय संस्था युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहानका अध्यक्ष इसराइल सिद्दिकी समाजसेवामा लामो समयदेखि समर्पित नाम हो। संगठनका गतिविधि, समाजसेवा, शिक्षा, स्वास्थ्य, युवा विकास, सामाजिक सद्भाव र भविष्यका योजनाहरू लगायत उहाँसँग हामीले समसामयिक विषयमा विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ त्यसको केही अंशः ० तपाईं समाजसेवामा संलग्न हुन किन चाहनु भयो, यसको प्रेरणा के थियो? — समाजसेवा मेरो रहर मात्रै होइन, मेरो जिम्मेवारी पनि हो। हाम्रो समाजमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्याय जस्ता क्षेत्रमा अझै धेरै सुधार आवश्यक

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • १,१७४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन’

    शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो

    • प्रकाशित मितिः माघ ५, २०८०
    • १,४३७ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एकीकृत समाजवादीको भविष्य छैन : तारा लामा तामाङ

    कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता तारा लामा तामाङ यतिबेला निकै चर्चामा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तथा पूर्वमन्त्री बिना मगरलाई महागठबन्धनबीच हराएर निर्वाचित भएपछि लामाको चर्चा चुलिएको हो । सत्ताको चरम दुरुपयोग, पैसाको चलखेलसहित गठबन्धनभन्दा आधा भन्दा बढी मतले पछि रहेको एमाले उम्मेदवार लामाले जीत निकाल्नु भएको छ । कसरी संभव भयो त जीत ? अवको योजना र प्राथमिकता के हो भन्ने बिषयमा जनताटाइम्सले लामासँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका सम्पादित अंश  सत्ता गठबन्धनको बलियो उम्मेदवार बीना मग

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • १,७५५ पटक पढिएको
    • समृद्धिपथ
  • विकास निर्माणमा अबरोध सृजना नगरौ : नगरप्रमुख मुनि साह

    हाम्रो लहान, समृद्ध लहानको नाराका साथ लहानको २४ वटै वडाहरुमा विकास भएको श्रोत साधनलाई प्रयोग गरे शहरी र ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर द्रुत गति दिएको विकास निर्माणको क्रममा पछिल्लो चरणमा केहि गौरवका विकास योजनाहरुमा अबरमोध सृजना भएको छ । यहि सन्दर्भमा पत्रकार जिवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानीको अंश: 0 पछिल्लो चरणमा लहान नगरपालिकाले अघि बढाएको गौरवका तीन विकासका योजनाहरु के के छन् ? –हाम्रो लहान समृद्ध लहानको नारा व्यवहारमा उतार्न श्रोत साधनले भ्याएसम्म चुनावमा नगरवासीसँग गरेका चुनावी प्रतिवद्धताहरु ९० प्रतिशत नै पुरा गर्ने अठोटका साथ सडक निर्माण,शिक्षा, स्व

    • प्रकाशित मितिः साउन २८, २०७८
    • ४,५७० पटक पढिएको
    • समृद्धिपथ
  • ‘कोरोना महामारीको वेला पनि विकासको गति रोक्नु भएन ’

    लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने पहिलेको तरेगना गोबिन्दपुर अहिले लहान नगरपालिकाको १६ र १७ नम्वर वडामा परिणत भएको छ । १७ नम्वर वडाका वडाधयक्ष प्रथमलाल चौधरी स्थानीय चुनावमा तत्कालिन नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । चौधरी लहान नगरपालिकाको पशु संयोजक समेत हुनुहुन्छ । गपभन्दा काममा विश्वास गर्ने स्वभावका चौधरी कोरोना महामारीको कहरमा आइपरेको संकटसँग जुध्दै विकासमा अघि बढिरहनु भएको छ ा  विकास निर्माणमा पनि अघि बढिरहनु भएको छ । उहाँसँग पत्रकार जिवछ उदासीले गर्नु भएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।  तपाई वडामा निर्वाचित भएपछि जनातासँग गरेका प्रतिवद्धता कतिको पुरा गर्नुभयो

    • प्रकाशित मितिः भदौ १९, २०७७
    • २,९३५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फोहोर उठाउन राजनीतिक सहमतिको लागि प्रयास भइरहेको छ’

    लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर उठ्न नसकिरहेको विषयमा पत्रकार जीवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । चाडपर्वको समया अर्कोतर्फ कोरोना महामारीको त्रासयस्तो समयमा लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर किन उठन सकिरहेको छैन ? –लहान नगरपालिकाले नियमित फोहोर उठाइरहेको थियो सबैलाई विदितै छ । लगभग एक महिनादेखि फेरि फोहोर किन उठन सकिरहेको छैन ? यसबारे सबैलाई के बुझ्न जरुरी छ भने १६ महिनादेखि लहान ४ मा निर्माण भएको डम्पिंगसाइटमा फाहोर फाल्न स्थानीयहरुले रोक लगायो । यसको लागि निकै पहल पनि भयो । तर राजनीतिक रङग लिएपछि समस्या चर्किदै गयो । नगरपालिक

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • २,५२५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘लहानको फोहोर व्यस्थापनको लागि नेकपाले पहलकदमी लिनुपर्छ’

    लहान ११ पडरिया घर भएका नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य तथा पडरिया गाविस हुँदा गाविस अध्यक्षमा समेत निर्वाचित हुनुभएको मागैन कामैत वैचारिक र व्यवहारिक रुपमा एक इमानदार छवि भएको नेताको रुपमा परिचित हुनुहुन्छ । बोलीलाई व्यवहारमा नदेखाउने कम्युनिष्ट चरित्र हुँदै होइन, मान्यतामा विश्वास राख्नु हुने कामैत लहान नगरपालिकाको शहरी क्षेत्रमा देखिएको फोहोर व्यस्थापनको लागि लहान नगरपालिकामा रहेका नेकपाका नेताहरु अब पहलकदी लिनुपर्ने उहाँको तर्क रहेको छ । उहाँसँग समृद्धिपथ अनलाइनका पत्रकार जिवछ उदासीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । १ तपाई २०३८ सालमा समाजवादी मुलुक रुसमा रहेर कम्युनिष्ट

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • २,५६६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘नेपाली काँग्रेस सिरहाको सभापतिको लागि उम्मेदबार म पनि हुन सक्छु’

    सिरहा धनगडीमाई ११ सोनापुरमा २०२० सालमा जन्मिनु भएको राम दयाल यादव १६ वर्षकै उमेरदेखि जीवन र जवानी नेपाली काँग्रेसमै समर्पित गरेर अनवरत रुपमा पार्टीमा लागि रहनु भएको छ । २०३६ सालको प्रजातन्त्रको लागि भएको आन्दोलनमा नेपाली काँग्रेसको झण्डा बोकेर सधै इमानदार सिपाहीको रुपमा पार्टीको पक्षमा लाग्नु भएको यादव १४ औ महाधिवेशनमा नेपाली काँग्रेसले जनताको मन जित्ने इमानदार नेतृत्वलाई चयन गर्नुपर्ने विचारमा अडिग रहनु भएको छ ।यादव २०३९ सालदेखि कृष्ण प्रसाद भट्टराइको शिष्य भएर काँग्रेसको नीति सिद्यान्तबाट कहिलेपनि अविचलित नभइ लागि रहनु भएको छ । यस पटक सिरहा जिल्लाको सभापतिको उम्मेदबारको दावी गरिरहनु भएको याद

    • प्रकाशित मितिः साउन २६, २०७७
    • ५,४५६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A