तराई मुक्ति मोर्चाद्वारा मालपोत कार्यालय लहानमा बम बिष्फोट

  • चैत १, २०७७
  • समृद्धिपथ
alt

लहान । मालपोत कार्यालय लहानमा बम विष्फोट भएको छ । आइतबार दिउसो १ बजे मालपोत कार्यालयको दोस्रो तलामा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समुहले बम विष्फोट गराएको हुन सक्ने लहानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपन दाहाल जानकारी दिनु भएको छ ।

घटना स्थलमा जयकृष्ण गोईत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट भेटिएको थियो । घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन् ।

विष्फोटमा परेर कार्यालयका कर्मचारी शिव कुमार यादव सहित ८ जना घाइते भएका छन् । गम्भिर घाइते भएका एक जना सेवाग्राही दिनेश भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं गलिने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

अरु सामान्य घाइतेहरुलाई लाहान अस्पतालमा उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A