राशिफल

    Showing १-८ of items.
  • कांग्रेस–एमालेको सरकारबारे समाजवादी मोर्चाको यस्तो निष्कर्ष

    काठमाडौँ । समाजवादी मोर्चाले कांग्रेस–एमाले गठबन्धनको सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको उक्त सरकारले देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्ने बैठकले निष्कर्ष निकालेको हो । ‘भर्खरै नेपालको राष्ट्रिय राजनीतिमा नयाँ घटना घटेको छ । यो लगायत देशको समग्र स्थितिका बारेमा गम्भीर समीक्षा भएको छ’, बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले भने, ‘यो घटनाले प्रगतिशील यात्रातर्फ अघि बढेको देशलाई यथास्थिति र पश्चगमनतर्फ उद्धत गर्न खोजेको देखिन्छ । यसबारे बैठकमा गम्भीर चिन्ता प्रकट गरिएको छ ।’

    • प्रकाशित मितिः साउन १, २०८१
    • २५४ पटक पढिएको
    • समृद्धिपथ
  • करोडौको ठगी गरेर सिरहा ज्ञानकेन्द्रका कर्ण फरार

    जीवछ उदासी लहान, फागुन २८ गते । कृषि ज्ञानकेन्द्र सिरहाका करारका कर्मचारी सहयोगी अजय कर्ण सिरहाका विभिन्न पालिकाका लगभग एकसय कृषकहरुलाई अनुदानमा ट्याक्टर उपलब्ध गराइ दिने अश्वासन दिएर करोडौ रकम सङकलन गरेर फरार भएको छ । औरही गाउँपालिका वडा नन्मर –२ की ४० वर्षिय पुनिता देवी महतोले आफूसँग बजारमा तेह्र लाखपर्ने ट्याक्टर अनुदानमा आठ लाखमा दिइने विश्वास दिलाएपछि आफूले चार जना किसानसँग सैतिस लाख ६५ हजार रकम लिएर कार्यालयका करार कर्मचारी कर्ण फरारर भएको पीडा पोख्नुभयो । पीडित महतोको अनुसार आफू एक सक्रिय किसान रहेकोले कृषि ज्ञान केन्द्र सिरहा गइरहने क्रममा कार्यालयका करार कर्मचारी अजय कर्णले अह

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • १,५०२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानाध्यापकको सक्रियताले फेरियो मुहार सप्रियो विद्यालय

    जीवछ उदासी लहान,पुस २६ गते । लहान नगरपालिका –२२ मा रहेको श्री आधारभूत विद्यालय बर्छवा सिस्वनीको मुहार मात्रै फेरिएको छैन । नियमित कक्षा सञ्चालनले शैक्षिक अवस्थापनि सप्रिएको छ । सामुदायिक विद्यालयहरुको सुधार हुनुपर्ने चर्चा र चिन्ता भइरहँदा प्रधानाध्यापकले विद्यालय सुधारको लागि दृढ संकल्प लिएर अघि बढ्दा सुधार हुँदोर रहेछ, यसको ज्वलन्त उदाहरणको रुपमा यस विद्यालयलाई लिन सकिन्छ । अभिभावक र विधार्थीहरुको पहिलो रोजाई भौतिक पक्ष नै हो दोस्रोमा शैक्षिक रहने गरेको आफ्नो अनुभव त्यस विद्यालयका प्रधानाध्यापक करुण प्रसाद यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘२०७५ सालमा यस विद्यालयमा आँउदा विद्

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ५०४ पटक पढिएको
    • समृद्धिपथ
  • युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

    न्युयोर्क, २६ असोजव । संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपतकालीन अपील जारी गरेको छ।  संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने

    • प्रकाशित मितिः असोज २६, २०८०
    • २९३ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकद्वारा होली मिलन र प्रमाणपत्र वितरण कार्य सम्पन्न

      जीवछ उदासी  नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।  लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।'  केन्द्र

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • ६६७ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका संस्थागत विद्यालय सञ्चालना गर्ने प्याबसन एन प्याबसनको निर्णय

    जिवछ उदासी लहान,भदौ १० गते । सिरहाका दुई सय संस्थागत विद्यालयहरु सञ्चालनमा ल्याउने निर्णय सार्वजानिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सबै क्षेत्रहरु निर्वाध पमा सञ्चालन भइरहेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु भौतिक उपस्थितिमा नै सञ्चालनमा ल्याउन लागेको सिरहा प्याबसन र एन प्याबसनले संयुक्त रुपमा पे्रस विज्ञप्ती प्रकाशित गरी पत्रकार सम्मेलन मार्फत निर्णय सार्वजानिक गरिएको हो । असारको अन्तिम हप्ता श्रावणको पहिलो हप्तादेखि नै सबै क्षेत्र खुकुल्लो भइ सरकारी कार्यालय,यातायातका साधनहरु, सेवाग्राही भीडहुने मालपोत कार्यालय जिल्ला प्रशासन कार्यालय खुल्ला रहेको, हाटबजार सबै खुल

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • ७१६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सामुदायिक विद्यालयको सुधार गर्न साझा प्रयास आवश्यक’

    जिवछ उदासी लहान,सामुदायिक विद्यालयको सुधानरको लागि लहान नगरपालिका शिक्षा शाखाले सामुदायिक विद्यालयको सुधारको लागि सामुदायको साझा प्रयास आवश्यक रहेको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । लहान–१८ भदैया विसनपुरमा रहेको राजदेवी आधारभूत विद्यालयको दुई कोठे भवनको शिलान्यास तथा भूमि पूजा गर्दै प्रमुख साहले यस्तो बताउनु भएको हो । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षकहरुलाई अनिवार्य आधारभूत तालिम,भौतिक पूर्वाधार निर्माण र लहान नगरपालिका शिक्षा शाखाले नियमित अनुगमनको पाटोलाई अघि बढाए पनि सामुदायले समेत उतिकै जिम्मेबारी बुझेर साझा प्रयास गरेमा सामुदायिक विद्यालयको सुधारमा समय नलाग्ने उहाँले व

    • प्रकाशित मितिः मंसिर २४, २०७७
    • ९८३ पटक पढिएको
    • समृद्धिपथ
  • शारीरिक सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष

    एजेन्सी । महिला र पुरुषबीच शारीरिक सम्बन्ध भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउँने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ । शारीरिक सम्बन्ध राख्ने वित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउँने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै सम्पर्क राख्नेवित्तिकै निदाउँने पुरुष साँच्चै स्वार्थी हुन्छन् त रु किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ रु सामान्यतयाः रातको समयमा शारीरिक सम्बन्ध राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । शारीरिक स

    • प्रकाशित मितिः असार १५, २०७७
    • २१० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A