स्वास्थ्य

    Showing १-१० of १२६ items.
  • लिटिल स्टार स्कुलद्वारा बिरामीलाई फलफूल वितरण

    फिरोज सिद्दिकी  लहान । सामाजिक उत्तरदायित्वका रूपमा लिटिल स्टार सेकेन्डरी इंग्लिश स्कुल, लहानले लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ। स्कुलले बिहीबार अस्पतालमा उपचाररत ८८ जना बिरामीहरूलाई केरा, स्याउ, हर्लिक्स, बिस्कुट र फ्रूटी जुससहितको फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रम स्कुलका फाउन्डर प्रिन्सिपल जय प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्कुलका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो। प्रिन्सिपल चौधरीका अनुसार, समाजसेवा र मानवताको भावना जगाउने उद्देश्यले हरेक

    • प्रकाशित मितिः असोज २९, २०८२
    • ४५० पटक पढिएको
    • समृद्धिपथ
  • बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुने

    काठमाडौं । बारा र पर्सामा फैलिएको हैजा महामारी र पछिल्लो वर्षाको बाढीले सिर्जना गरेको उच्च जोखिमलाई मध्यनजर गर्दै ती जिल्लामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले असोजदेखि कात्तिक महिनासम्म “हैजा रोग विरुद्धको प्रतिकार्य खोप अभियान, २०८२” सञ्चालन गर्ने तयारी गरेको हो। परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै पर्सा जिल्लामा असोज २६ गतेदेखि र बारा जिल्लामा असोज २९ गतेदेखि खोप अभियान सुरु भई तिहारअघि सम्पन्न गरिने बताए। उनका अनुसार खोप अभियानले दुवै जिल्लाका उच्च जोखिम

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३९० पटक पढिएको
    • समृद्धिपथ
  • मातृत्व र पारिवारिक समृद्धिको प्रतीक जितिया पर्व सुरु

    सिराहा । मधेशलगायत नेपालको तराई क्षेत्रका महिलाहरू आजदेखि तीन दिनसम्म मनाइने जितिया पर्वमा व्यस्त भएका छन्। मिथिला, मधेश र तराईका थारु, मैथिल, आदिवासी र अन्य समुदायका महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिका लागि निराहार ब्रत बस्ने परम्परा यस पर्वसँग जोडिएको छ। धार्मिक मान्यता अनुसार जितिया पर्व वीर पुरुष जितमहानको स्मरणमा सुरु भएको हो। जितमहानले धर्मको रक्षा गर्न कठिन सङ्घर्ष र वीरता देखाएका थिए भन्ने विश्वासले महिलाहरूले ब्रत बस्ने चलन कायम राखेको हो। यस पर्वमा तीन दिनसम्म महिलाहरू निराहार र निर्जल व्रत बस्छन्, जसलाई अत्यन्त कठोर पर्व मानिन्छ। पहिलो दिन ओठगनमा महिलाहरू न

    • प्रकाशित मितिः भदौ २९, २०८२
    • ५३३ पटक पढिएको
    • समृद्धिपथ
  • सिराहा प्रादेशिक अस्पतालमा तालाबन्दी खुल्यो, अस्पताल सुधारको मागबारे सोमबार पुनः छलफल हुने

    सिराहा । सिराहाको जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान स्थानीय युवाहरूको समूहले गरेको तालाबन्दी प्रहरीले तत्काल खुलाएको छ। अस्पताल सुधारका मागसहित तीन दिनअघि अस्पताल प्रशासनलाई अल्टिमेटम दिए पनि बेवास्ता गरेको आरोपमा युवाहरूले अस्पताल प्रशासन खुल्नुअघि नै तालाबन्दी गरेका थिए। ८ वैशाखमा अस्पताल प्रशासनलाई २२ बुँदे मागपत्र बुझाएका स्थानीय युवाहरूले अस्पताल विकास समितिका अध्यक्ष सोहिन्द्रप्रसाद यादव र मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. सुनीलप्रसाद कुशवाहको कार्यकक्षमा तालाबन्दी गरेका थिए। तर, तालाबन्दी भएको केहीबेरमै प्रहरीले हस्तक्षेप गर्दै कार्यालयको ताला खोलिदिएको हो। सिरा

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • १,०६० पटक पढिएको
    • समृद्धिपथ
  • यौन समस्याबाट बच्न र यौन शक्ति बढाउन १० प्रभावकारी उपायहरू

    गाँस, बास र कपासजस्तै यौनेच्छा पनि मानिसको आधारभूत आवश्यकता हो। मानव जीवनमा यौन सम्बन्धित इच्छा केवल आनन्द वा सन्तान उत्पत्तिसँग मात्र सम्बन्धित छैन, यो स्वास्थ्य, आत्मविश्वास, सम्बन्धको गहिराई र मानसिक सन्तुलनसँग पनि गहिरो सम्बन्ध राख्दछ। तर हाम्रो समाजमा अझै पनि यौनका विषयमा खुला रूपमा कुरा गर्न लाज मानिन्छ। यसैबीच, गलत खानपान, तनाव, अस्वस्थ जीवनशैली र मानसिक समस्याले गर्दा पुरुषहरूमा यौन समस्याहरू तीव्र रुपमा देखिन थालेका छन्। यौन इच्छामा कमी, शीघ्र स्खलन, लिंगमा उत्तेजना नआउनुजस्ता समस्याहरू आम देखिन्छन्। यहाँ यस्ता १० उपायहरू प्रस्तुत गरिँदैछ, जसले यौन समस्याहरूको समाधान मात्र होइन, यौन

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,२६४ पटक पढिएको
    • समृद्धिपथ
  • बजारमा खरबुजा बिक्री बढ्यो, किनमेल गर्दा ध्यान दिनुपर्ने कुरा

    सिरहा । गर्मी याममा खरबुजा बजारमा देखा पर्ने एक प्रमुख फल बनेको छ। बालकदेखि वृद्धसम्मलाई मन पर्ने यो स्वादिष्ट र ताजगी दिने फल अहिले प्रत्येक फलफूल पसलमा बिक्री भइरहेकाले खरबुजाका ग्राहकहरूको संख्या बढेको छ। खरबुजा प्रचुर मात्रामा पानी भएको फल हो जसमा ९० प्रतिशत पानीको मात्रा पाइन्छ, जसले शरीरलाई हाइड्रेट राख्नमा मद्दत पुर्याउँछ। यसका अतिरिक्त खरबुजामा प्रोटिन, फाइबर र भिटामिनहरूको मात्रा पनि धेरै पाइन्छ, जसले शरीरको लागि लाभदायी काम गर्दछ। तर, अहिले बजारमा औषधि मिसाएर खरबुजा बिक्री गर्ने हल्ला पनि फैलिरहेको छ। त्यसैले खरबुजा किन्दा केही विशेष कुरा ध्यानमा राख्नुपर्ने हुन्छ। विशेषज्ञहरूको अ

    • प्रकाशित मितिः चैत २४, २०८१
    • १,०९६ पटक पढिएको
    • समृद्धिपथ
  • नवराजपुरमा निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सम्पन्न

    फिरोज सिद्दिकी  सिरहा, चैत्र २० गते । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१, तामासुइयामा एक दिने निःशुल्क पशु स्वास्थ्य उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। खाद्य तथा कृषि संगठन नेपाल, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहा तथा राष्ट्रिय पशु प्रजनन कार्यालय लहानको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा स्थानीय किसानहरूले पशु स्वास्थ्य उपचारका विभिन्न सेवा निःशुल्क प्राप्त गरेका छन्।   कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना कलस्टर इकाई सप्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा पशुहरूको गोबर जाँच, खोप, बाँझोपन परीक्ष

    • प्रकाशित मितिः चैत २०, २०८१
    • १,१३८ पटक पढिएको
    • समृद्धिपथ
  • 'कान विभागमा उत्पन्न समस्या चाँडै समाधान हुनेछ '

      जीवछ उदासी  लहान,चैत १२ गते ।  सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ ।  कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले ‌ मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ ।  पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,'

    • प्रकाशित मितिः चैत १२, २०८१
    • १,२०६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा कार्डियो र डावेटिक सेन्टर सञ्चालनमा

    जीवछ उदासी  लहान,फागुन २६ गते   लहान नगरपालिका -४ मा हृदय रोग निवारण संघद्वारा कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आएको छ ।  सेन्टरको उद्घाटन लहान नगरप्रमुख महेश प्रसाद चौधरी र मुटु रोग चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् । ठूलो अस्पताल खोल्ने सोचले कार्य अघि बढेको चिकित्सक धितालले वताउनुभयो । लहान नगरपालिका कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आउनु लहानको लागि एउटा गौरवको योजना आएको नगरप्रमुख चौधरीले भन्दै नगरपालिकाले आवश्यक सहयोग तयार रहेको दृढता व्यक्त गर्नुभयो ।   फागुन २६ र २७ गते दुई दिन नि:शुल्क शिविर आयोजना गरिएको छ । शिविर

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • १,१४१ पटक पढिएको
    • समृद्धिपथ
  • विरामीलाई कम्बल र गर्भवतीलाई पोषण प्याकेज वितरण

    जीवछ उदासी लहान,पुस २३ गते । लहान स्थित राम कुमार उमा प्रसाद प्रादेशिक अस्पताल लहानमा आउने विपन्न विरामीहरुलाई शितलहर छल्नको लागि लहान नगरपालिकाले कम्वल वितरण गरेको छ । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सोमबार अस्पताल पुगी अस्पतालका मेडिकल सुपरीडेन्टेड बृजेन्द्र कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष शत्रुधन मण्डललाई ६५ थान कम्बल दिनुभयो । उहाँले कम्बल हस्तान्तरण गर्दै अस्पतालमा आउने विपन्न विरामीहरुलाई चाहिने कम्बल नगरपालिकामले उपलब्ध गराउने बताउनुभयो । नगरप्रमुख चौधरीले भन्नुभयो,‘अस्पतालमा भर्ना हुने विरामीहरुलाई उपचारमा कुनै समस्या नहोस् । नगरपालिकाबाट हुने सहयोग भइरहनेछ । थप सहय

    • प्रकाशित मितिः पुस २५, २०८१
    • ६६५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A