विचार / ब्लग

    Showing १-१० of ५७ items.
  • चाडपर्वको मुखमा जिल्लामा शान्ति सुरक्षा चुस्तदुरुस्त रहन्छ : प्रजिअ प्रसाइ

    जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समयमा सिरहामा शान्ति सुरक्षा चुस्त दुरुस्त पार्ने जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।  सरुवा भइ सिरहा जिल्ला प्रशासन कार्यालय सिरहामा हाजिर हुनु भएको प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाइले सिरहाका सञ्चारकर्मीहेुसँग आयोजित भेटघाटमा यस्तो बताउनु भएको छ ।  जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था बुझ्न र आवश्यक सल्लाह सुझावको लागि सबभन्दा पहिले सञ्चारकर्मीहरुसँग भेटघाट गरेर शान्ति सुरक्षा कायम गर्न पाँच बुँदे कार्यक्रम लागु गरिने प्रजिअ प्रसादले विश्वास व्यक्त गर्नुभयो ।   सुरक्षा समितिको संयोजकको हैसियतले चाडपर्वको

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १८२ पटक पढिएको
    • समृद्धिपथ
  • रास्वपा नेतृ भण्डारी सिरहामा

        जीवछ उदासी लहान,असोज २१ गते  आगामी स्थानीय चुनावलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य मितिमा कार्की भण्डारीले सिरहाको तीन गाउँपालिकाहरुमा क्यान्डिडेइट क्लवबारे स्थानीय अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नु भएको छ ।  हिजो मङ्गलबार सिरहाको सिरहा क्षेत्र नम्वर १ को भगवानपुर सिरहा -२ को नवराजपुर र सिरहा -३ को अर्नमा गाउँपालिकामा प्रशिक्षण तथा भेटघाट सम्पन्न गर्नुभयो ।  कुनै पार्टीमा आवद्ध नरहेको योग्य व्यक्ति ४५ दिनपछि र अरु दल त्यागेर आएको नेताले ९० दिन पछि क्यान्डिडेइट क्लवमा जोडिन सक्ने नेतृ कार्की

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ५९४ पटक पढिएको
    • समृद्धिपथ
  • लहानदेखि गोठडाँडा सम्मको यात्रा 

    जीवछ यादव लहान,बैशाख १९ गते  जीवन कहिल्यै नटुङिने यात्रा हो । हरेक यात्राले भूगोललाई मात्रै जोडदैन । भावनालाई पनि जोड्छ । कुनै यात्राले अनुभव सिकाउँछ त कुनै यात्राले संघर्षको अनुभूति पनि गराउँछ । यात्राको विकसित रुप भ्रमण हो । भ्रमण र यात्रा एउटै सिकाको दुई पाटो हुन्छ । लहान पहाडको आवश्यक्ता पुरयाउने बजारको रुपमा परिचित थियो । २०४६ अघि लहान सगरमाथा अञ्चलकै व्यापारिक नगरीको रुपमा रहेको थियो । लहानको व्यापार उदयपुर जिल्लाको गाइघाट र कटारीसँग जोडिएको थियो ।  उदयपुरको निकट र विकट गाउँसम्मका पुरानो पुस्ताहरु लहान भन्ने पछि हुरुक्कै हुन्छ । लहानलाई प्यारो नगरको रुपमा सुन्दर सहरको रुपमा

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ३९० पटक पढिएको
    • समृद्धिपथ
  • रमजानको रोजा: धार्मिक आस्थासँगै स्वास्थ्य विज्ञानको दृष्टिले महत्वपूर्ण अभ्यास

    इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत्यन्त पवित्र र महत्वपूर्ण समय हो। विश्वभर करिब १.८ अर्ब मुस्लिमहरूले १४ सय वर्षभन्दा लामो समयदेखि रमजान महिनामा सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बस्ने परम्परा पालना गर्दै आएका छन्। धार्मिक दृष्टिले यो महिना आत्मसंयम, आध्यात्मिक शुद्धि, दानशीलता र सामाजिक सहकार्यको प्रतीक मानिन्छ। तर पछिल्ला वर्षहरूमा वैज्ञानिक अनुसन्धानहरूले देखाउन थालेका छन् कि यो धार्मिक अभ्यासले मानव शरीरको स्वास्थ्यमा पनि विभिन्न सकारात्मक प्रभाव पार्न सक्छ। विशेषगरी मेटाबोलिज्म, रक्तचिनी नियन्त्रण, मुटु स्वास्थ्य, तौल नियन्त्रण तथा शरीरमा हुने सूजन (इन्फ्लेमेसन) जस्ता

    • प्रकाशित मितिः फागुन ३०, २०८२
    • ३१२ पटक पढिएको
    • समृद्धिपथ
  • इतिहासको समिक्षा र सुदुर भविष्यको सुन्दर सपना

        जीवछ उदासी  भदौ २६ गते लहान सिरहा  अहिले देशले एकपटक फेरि कोल्टे फेरेको छ । विगतको परिवर्तनको इतिहास वर्तमान अवस्थामा त्यसको समीक्षा र सुदुर भविष्यको सुन्दर सपना सकारको लागि चौतर्फी बहसले गति लिएको छ । वहस हुनुपर्छ,बहसलाई गति दिइनुपर्छ। बर्षौ लडेरपनि परिवर्तन गर्न संभव भएको थिएन । तर,जिन-जे पुस्ताको आन्दोलनले तख्ता पल्टिदिइयो । आउने पुस्ताको लागि पनि यो प्ररणादायी इतिहास बन्ने निश्चित छ । हिजोका दिनमा आन्दोलनहरु गर्दा परिवर्तनको सन्देस पुरयाउनै भेला गर्नै महिनौ समय खर्चिनु पर्दथ्यो । आहिले डिजिटल युगको करामत हो । सुचना र प्रविधिको बाहक बनेको सामाजिक सञ्जालले वर्षौ र

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ८४७ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रष्टाचारमुक्त देश बनाउने जिम्मेबारी जिएनजी पुस्तामा

    जीवछ उदासी लहान, भदौ २४ गते हिजो काठमाण्डौ केन्द्रित आन्दोलनमा उत्रिएका जिएनजी पुस्ताको आन्दोलन खबरदारीको रुपमा हुने सर्वत्र अनुमान थियो । लोकतन्त्रमा शान्तिपुर्ण प्रदर्शन गर्न पाइन्छ । गर्नपनि दिइनुपर्छ । शान्तिपूर्ण प्रदर्शन संसद भवनतर्फ अघि बढ्दै जाँदा सुरक्षाकर्मील चलाइयो गोली । दुई दर्जनभन्दा बढी युवाहरुको ज्यान गयो । सयौ घाइते भए । सोमबार राती देशवासीले सुत्नै पाएन । होनहार युवा विधार्थीहरु जसले जीवनका सुन्दर सपना बोकेका थिए तिनिहरुलाई सरकारको आदेशमा कसरी प्रहरी निर्मम भएर ठोके गोली, निरकुंश भए सरकारको नेतृ्रत्व गरेका प्रधानमन्त्री ओली । सोमबार शोकमा डुबेका राजधानी काठमाण्डौंको आन्दोलनम

    • प्रकाशित मितिः भदौ २४, २०८२
    • ७२३ पटक पढिएको
    • समृद्धिपथ
  • अशोक कुमार यादवको आगाडि अवसर र चुनौती उतिकै

      जीवछ उदासी  नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ ।  चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • १,३२० पटक पढिएको
    • समृद्धिपथ
  • महोत्तरीमा चर्किंदो पानीको संकट : कारण, प्रभाव र सम्भावित समाधान

    महोत्तरी । वैशाख लागिसक्दा पनि महोत्तरीका धेरै गाउँ तथा नगर बस्तीमा स्वच्छ र पर्याप्त पानीको आपूर्ति अभावका कारण स्थानीयवासीको दैनिकी गाह्रो बन्दै गएको छ। खानेपानीको मुख्य स्रोत रहेका जरुवा, इनार, चापाकल, नदी र खोल्साखोल्सीका मुहानहरू सुक्दै जाँदा जिल्लाभरि गम्भीर खडेरीको संकट देखिएको छ। गत फागुन अन्त्यदेखि नै सुरु भएको पानीको अभाव अहिले वैशाख लाग्दा झनै तीव्र बन्दै गएको छ। बर्दिबास नगरपालिका–१४ का भीमबहादुर आले भन्छन्, 'अहिले नै धारामा पानी आउन छाडेको छ भने जेठ–असारको घाम कति कडा होला भन्ने चिन्ताले सताएको छ।' बर्दिबास, भङ्गाहा, गौशालालगायतका नगर क्षेत्रमा सयभन्दा बढी टोलमा खाने

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • ९६५ पटक पढिएको
    • समृद्धिपथ
  • समाजको उज्यालो भविष्यका लागि बालिका शिक्षित हुनुपर्छ : प्रिन्सिपल हासिम राईन

    राबिया बसरिया एजुकेशनल एकेडेमी (कन्या विद्यालय), लहानका संस्थापक प्रिन्सिपल मो. हासिम राईनले बालिका शिक्षामा गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्वलाई उजागर गर्दै विद्यालयको विकास यात्रा प्रस्तुत गरेका छन्। हाम्रा सहकर्मीले उनीसँग गरिएको यस विशेष कुराकानीमा विद्यालयको स्थापना, नाम परिवर्तन र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको छ। कुराकानीका केही संपादित अंशः ० विद्यालय स्थापना कहिले र किन गर्नुभयो?— विद्यालयको स्थापना सन् २०१६ मा जामिया राबिया बसरिया लिलबनातको नामबाट गरिएको थियो। यो विद्यालय खोल्ने मुख्य उद्देश्य बालिका शिक्षालाई प्राथमिकता दिनु र उर्दु शिक्षालाई प्रवद्र्धन गर्

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • १,७०७ पटक पढिएको
    • समृद्धिपथ
  • अवसर पाए युवा पुस्ताले समाज परिवर्तन गर्न सक्छ : अध्यक्ष सिद्दिकी

    नेपालमा सामाजिक कार्य, युवाको भूमिका र मुस्लिम समुदायको उत्थानका लागि सक्रिय संस्था युथ मुस्लिम वेलफेयर सोसाइटी नेपाल, लहानका अध्यक्ष इसराइल सिद्दिकी समाजसेवामा लामो समयदेखि समर्पित नाम हो। संगठनका गतिविधि, समाजसेवा, शिक्षा, स्वास्थ्य, युवा विकास, सामाजिक सद्भाव र भविष्यका योजनाहरू लगायत उहाँसँग हामीले समसामयिक विषयमा विस्तृत कुराकानी गरेका छौं। प्रस्तुत छ त्यसको केही अंशः ० तपाईं समाजसेवामा संलग्न हुन किन चाहनु भयो, यसको प्रेरणा के थियो? — समाजसेवा मेरो रहर मात्रै होइन, मेरो जिम्मेवारी पनि हो। हाम्रो समाजमा शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक न्याय जस्ता क्षेत्रमा अझै धेरै सुधार आवश्यक

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • १,४९५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A