दलित नागरिक समाज सञ्जालका लागि क्षमता विकास तालिम सुरु

  • साउन १, २०८१
  • समृद्धिपथ
alt

निर्मला दाहाल

मिर्चैया । मधेश प्रदेशका दलित नागरिक समाज सञ्जालका पदाधिकारीहरूको लागि क्षमता विकास तालिम सुरु भएको छ।सिरहाको मिर्चैमा यूएस एड नेपालको आर्थिक सहयोग, द एसिया फाउण्डेसनको कार्यान्वयन र दलित सरोकार मञ्च नेपालको आयोजनामा कार्यक्रम सुरु भएको हो ।

दलित नेतृत्व नागरिक समाजहरुको सस्थागत क्षमता अविवृद्धि र दलितका लागि राज्यले दिएको अधिकारहरू प्राप्तिको गर्ने उद्देश्यले तालिम संचालन गरिएको कार्यक्रम अधिकृत अजेन्द्र दासले जनाकारी दिनु भयो ।

त्यस्तै तीन दिनसम्म चल्ने तालिममा सहभागीहरुलाई समूदायमा आधारित संगठन सम्बन्धी कानूनी व्यवस्था बारे अवगत गराउने, दलित अभियानकर्मीहरुलाई आशक्तिकारणका लागि नेतृत्व र पैरवीको सीप सिकाइने तथा स्थानियतहहरुमा छुवाछुत र भेदभाव विरुद्ध निगरानी गर्न बनेका समितिहरुमा सहभागी भएर अभियान सञ्चालन गर्न सशक्तिकरण गर्ने सहयोग पुग्ने जनाइएको छ ।

यस तालिममा मधेस प्रदेशका आठ जिल्लाका दलित नेतृत्व नागरिक समाजहरुका ४० जना प्रतिनिधिहरू सहभागी रहेको आयोजकले जनाएको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A