राजनीति

    Showing १३१-१४० of ३४६ items.
  • सिरहा १ मा एमाले-जसपा गठबन्धनका उम्मेदवार घरदैलोमा

    लहान । सिरहा १ मा प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार रामशंकर यादव र (ख) का जसपा उम्मेदवार राजकुमार गुप्ता (राजु)ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । बुधवार दुवैजना लहान नगरपालिकामा मतदातासमक्ष पुगेका थिए । उम्मेदवार यादव र गुप्ताले लहान नगरपालिकाको वडा नम्बर २० र २१ को ब्रम्हान गोर्छारी, माधोपुर, लतीयाही, पटना, भगवानपुरलगायतका टोलहरुमा मतदाता भेटघाट गरेका थिए । उम्मेदवार यादवले आफू निर्वाचित भएपछि यस क्षेत्रको विकासमा नमुना काम गरेर देखाउने दाबी गर्नु भएको छ । उहाँले अघिल्लो कार्यकालको लागि यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले क्षेत्रको विकासमा कुनै पनि काम नगरेको जनगुनासो

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • २९४ पटक पढिएको
    • समृद्धिपथ
  • निर्वाचनमा उत्साहित छैनन् सिरहाका मतदाता, भन्छन्- ‘जितेर गएपछि फर्केर आउदैन’

    सिरहा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा पनि मतदाताहरुमा उत्साह देखिएको छैन । राजनीतिक दलका उम्मेदवारहरु मतदाताको घर घरमा पुगेपनि यसपटक विगतको जस्तो मतदाताहरूमा उत्साह देखिएको छैन । दलहरूले आयोजना गर्ने चुनावी भेटघाट कार्यक्रममा पनि उनीहरूको सहभागिता उत्साहजनक देखिएको छैन । निर्वाचनमा मात्रै गाउँ टोलमा पुग्ने निर्वाचन सम्पन्न भएपछि उम्मेदवारहरू गाउँ नफर्किने गरेको नागरिकहरूले गुनासो पोख्ने गरेका छन् । ‘नेता भोट माग्न मात्रै गाउँ आउँछन्, भोट सकेपछि फर्केर हेर्दैनन्,’ लहान नगरपालिका वडा नम्बर ९ का संजय कुमार साहले भन्नुभयो । साह जस्तै लक्ष्म

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • २०४ पटक पढिएको
    • समृद्धिपथ
  • सप्तरीमा निर्वाचन आचारसंहिता कार्यान्वयन भएन

    सुधा देव सप्तरी २३ कात्तिक । सप्तरीमा निर्वाचन आचारसंहिताविपरीत कार्यले सहरलाई कुरुप देखाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा क्रममा राजनीति दलका नेता कार्यकर्ताले प्रयोग गरेको उम्मेदवारको फोटो, पोष्टर, पम्प्लेटले सप्तरीको विभिन्न सहरलाई कुरुप बनाएको छ ।  चुनाव प्रचारप्रसारमा प्रयोग गरिएका विभिन्न पार्टीका झण्डा, चुनाव चिह्नअंकित पोष्टर, पम्प्लेट र उम्मेदवारहरुको फोटो जथाभावी राख्ने, फ्याल्ने कार्यले जिल्ला नै कुरूप देखिएको स्थानीय रामचन्द्र यादवले बताए । ‘अहिले बजार, हटिया सार्वजनिकस्थल जताततै उम्मेदवारको फोटो, पर्चा पम्

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • १६४ पटक पढिएको
    • समृद्धिपथ
  • फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित, स्थानीयवासीले लगाए पालिकामा ताला

    बारा, २० कात्तिक । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर क्षेत्रमा लामो समयदेखि फोहोर नउठेको भन्दै स्थानीयवासीले उपमहानगरपालिका कार्यालयमा ताला लगाएका छन् । फोहोर नउठ्दा पुरै बस्ती दुर्गन्धित भएको र समस्या समाधान गर्न उनीहरूले दबाबस्वरुप तालाबन्दी गरेका हुन् । यसअघि उपमहानगरलाई फोहोर उठाउन पटकपटक आग्रह गर्दा समेत बेवास्ता गरेको उनीहरूकाे गुनासो छ । ताला लगाउन जनप्रतिनिधिहरू समेत सहभागी थिए । उनीहरूले नगर प्रमुख राजन पौडेलले फोहोर व्यवस्थापनको विषयलाई बेवास्ता गरेको बताए । नगर प्रमुख पौडेलले निर्वाचन कार्यालय क्षेत्र ४ का प्रमुख कर्ण राई र इलाका प्रहरी कार्यालय सिमराका प्रमुख युवराज तिमल्स

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १६२ पटक पढिएको
    • समृद्धिपथ
  • सञ्चार क्षेत्र खुसी पार्न उम्मेदवारको आश्वासन : सञ्चारकर्मीलाई पेन्सनदेखि तालिम र फेलोसिप

    भैरहवा, २० कात्तिक । राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्रथमिकता दिँदै विभिन्न प्रतिबद्धता जनाइरहेका छन् । देशकै ध्यानाकर्षण रहेको रुपन्देहीको भैरहवामा केन्द्रीय स्तरका नेताहरू चुनावमा होमिएपछि सबै विषयलाई समेटेर योजना सार्वजनिक भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बालकृष्ण खाण र तीन दलीय तालमेलबाट दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जनता समाजवादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही ३ का उम्मेदवारले सञ्चार क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरेका छन् । तीन दलीय तालमेलका तर्फबाट

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १६० पटक पढिएको
    • समृद्धिपथ
  • चुनावको मुखमा करको दरमा छुट दिने निर्णय बदर गर्न गण्डकी सरकारलाई निर्देशन

    काठमाडौं, २० कात्तिक । निर्वाचन आयोगले चुनावको मुखमा कर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी करका दर परिवर्तन गरेको देखिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्णय बदरगरी जानकारी गराउन निर्देशन दिएको छ । ‘गण्डकी प्रदेश सरकारले २७ असोजको प्रदेश राजपत्र खण्ड–५, संख्या ५ मा सरकारले विभिन्न करका दरहरूमा छुट दिने गरी सूचना प्रकाशन गरेको देखिएको’ स्पष्टीकरणपत्रमा उल्लेख गरिएको छ । ‘निर्वाचनको सम

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • १५१ पटक पढिएको
    • समृद्धिपथ
  • 'दलहरु सच्चिए स्वतन्त्रको अभियान टुङगिन्छ'

      जीवछ उदासी  लहान,कातिक ८ गते । सिरहा-१ क प्रदेशबाट स्वतन्त्र उम्मेदबारी दिनु भएको सुरेश कुमार यादवले दलहरु सच्चिए अभियान टुङगिने बताउनु भएको छ ।  लहानको गोपाल सेवा समितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो चुनावी प्रतिवद्धता सार्वजानिक गर्दै यस्तो बताउनु भएको हो ।  राजनीतिक दलहरुले प्रतिवद्धता गर्ने चुनाव जितेर जाने तर फर्केर नआउने प्रवृतिको बिरोधमा स्वतन्त्र उम्मेदबारी लहर आएको भन्दै आफ्नो उम्मेदबारी दिएको यादवले प्रष्याउनुभयो ।  यस प्रदेशमा सिंचाइ ,किसानको लागि बजार व्यवस्थापन र पर्यटक क्षेत्रको विकासको लागि जारी गरेको प्रतिवद्धता पुरा गर्न उम्मेदबारी दिए

    • प्रकाशित मितिः कार्तिक ८, २०७९
    • २३६ पटक पढिएको
    • समृद्धिपथ
  • स्वतन्त्र उम्मेदबार कार्कीद्वारा औठा छाप गरेर १५ बुुँदे प्रतिबद्धता सार्वजनिक

      जीबछ उदासी  लहान,कातिक ७ गते ।  सिरहा निर्वाचन क्षेत्र -२ का प्रतिनिधि सभाको स्वतन्त्र बामपन्थी उम्मेदबार सुरेश कुमार कार्कीले नेपाली (बसहा) कागजमा लिखित र औठा छाप सहितको प्रतिवद्धता पत्र पत्रकार समेलन गरी सार्वजानिक गर्नु भएको छ ।   धनगडीमाई नगरपालिकाको प्राकृतिक अस्पतालको हलमा सोमबार पत्रकार सम्मेलन गरी यस्तो प्रतिवद्धता ब्यक्त गर्नु भएको हो ।  प्रतिवद्धता गरेका १५ बुँदे कार्य गर्न नसके आफू राजीनमा समेत गर्ने उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो ।  १५ बुँदामा निर्वाचित भएको ७ दिनमा राष्ट्रपति कार्यालय आगाडि अनसन बसेर नागरिकता समस्या समाधान गर्ने,सिरहा

    • प्रकाशित मितिः कार्तिक ७, २०७९
    • २२६ पटक पढिएको
    • समृद्धिपथ
  • आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई कारबाहीको तयारी

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो । बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए । उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागि

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • २२५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा १ मा नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवार रामशंकर यादवले गरे उम्मेदवारी दर्ता

    लहान, असोज २३ । सिरहा निर्वाचन क्षेत्र नं १ बाट नेकपा एमाले र जसपाका संयुक्त उम्मेदवारका रुपमा रामशंकर यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । सिरहा १ को प्रदेश तर्फभने ‘क’ मा नेकपा एमालेका नेता राजेन्द्र चौधरी र ‘ख’ बाट जनता समाजवादी पार्टीका नेता राजकुमार गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी सत्ता गठबन्धनका तर्फबाट सिरहा १ मा नेपाली कांग्रेसका पदम नारायण चौधरीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश तर्फ ‘क’ मा नेपाली कांग्रेसका नेता सुनिल महतो र ‘ख’ मा एकिकृत समाजवादीका नेता अशोक यादवले

    • प्रकाशित मितिः आश्विन २३, २०७९
    • २८० पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A