समाज

    Showing १०१-११० of ५८९ items.
  • शान्ति सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा विरोध प्रर्दशन

      जीवछ उदासी  लहान असोज १२ गते ।  शान्ति सुरक्षाको माग गर्दै नेपाल मेडिकल एशोसिएसन सिरहाको अगुवाइमा चिकित्सकहरुले लहानमा बिरोध प्रदर्शन गरेका छन् ।  चिकित्सक कुट्न पाइदैन,शान्ति सुरक्षा कायम गर र चिकित्सकहरुमाथिको हिंसा बन्द गर प्लेकार्ड सहित शुक्रबार लहानको अस्पताल चोकदेखि शहिद चोक हुँदै बजार परिक्रमा गरेका थिए ।  एशोसियसनका अध्यक्ष सुभाष चौधरीले पोखराको मणिपुर,हेटौडा र विभिन्न ठाउँमा प्रहरीकै उपस्थितिमा चिकित्सकहरुमाथि भएको कुटपिटको घट्नाको बिरोधमा चिकित्सकहरु शान्तिपुर्ण आन्दोलनमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो,'चिकित्सक प्रयास गर्दा गर्दै कुनै विरामीको मृ

    • प्रकाशित मितिः आश्विन १२, २०८०
    • ३२४ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनरत्त शिक्षकहरुको माग पुरा होस् : राजेन्द्रप्रसाद चौधरी

      जीवछ उदासी  लहान,असोज ११ गते ।  सिरहा -१ क प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले नौ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको मागलाई पुरा गर्नुपर्ने बताउनु भएको छ ।   आज नौ दिनदेखि विद्यालय घर जिल्ला छाडेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु स्थायीको माग गर्दै गरि रहेको आन्दोलन जायज रहेकोले सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।  'स्थायी नहुँदा मनोबल कमजोर र निरास रहेका शिक्षकहरुको माग जायज छ । आन्दोलन गरेरै माग पुरा गराउनुपर्ने अभ्यासपनि ठिक भएन । वर्षौदेखि काम गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बुँदा शिक्षा विधेयकमा आउनुप

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • २११ पटक पढिएको
    • समृद्धिपथ
  • पैगम्बर मोहम्मदको जन्मजयन्ती हर्षोल्लास पूर्वक मनाइँदै

    फिरोज सिद्दिकी, लहान । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहे वसल्लम (रसुल) को १४९८ औँ जन्मजयन्ती (मोहम्मद डे) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । लहानका मुस्लिम समुदायका अगुवाहरुको अगुवाईमा लहानस्थित बाख्रा बजारमा भेला भई पैगम्बर माहम्मदको जन्मोत्सव मनाइरहेका हुन् । यस अवसरमा सबै धर्मावलम्बीबीच एकआपसमा सद्भाव काय राख्न लहान बजारमा बिहान सद्भाव र्‍यालीसमेत आयोजना गरिएको थियो । उक्त र्‍यालीको नेतृत्व मुस्लिम वेलफेयर सोसाईटी लहानले गरेका थिए । सद्भाव र्‍याली पश्चात भएको कोण सभालाई सम्वोधन गर्दै लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पैगम्बर मोहम्मदको

    • प्रकाशित मितिः आश्विन ११, २०८०
    • ४५६ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको आन्दोलन आठौ दिनमा

      जीवछ उदासी  लहान,असोज ९ गते ।  राहत,बालविकास,पेन्सन बञ्चित, विद्यालय कर्मचारीहरु र प्लस टु अनुदान शिक्षकहरु राजधानी केन्द्रित आठौ दिनको आन्दोलन जारी राखेको छ ।  शिक्षक महासङ्घले तेस्रो दिन सरकारसँग गरेको सम्झौतामा राहत लगायतका शिक्षकहरुको माग नसमेटिएपछि आन्दोलन जारी राख्नु परेको राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले बताउनु भएको छ ।  मङ्गलबार ९ गते माइतीघर मण्डलाबाट बानेश्वरसम्म सिटि जुलुस गरेर सिटि फुकेर सरकारको ध्यान केन्द्रित गराइको थियो ।  राहत शिक्षकका सह अध्यक्ष बिरेन्द्र मल्लले सरकारले हाम्रो माग पुरा गरेन भने शान्तिपूर्ण आन्दोलन ह

    • प्रकाशित मितिः आश्विन १०, २०८०
    • ३३१ पटक पढिएको
    • समृद्धिपथ
  • 'मिटरव्याजीहरुलाई ऋण दिएर बैंहरुले प्रोत्साहन गर्नु हुँदैन'

      जीवछ उदासी  लहान,असोज ८ गते ।  नेकपा माओवादी केन्द्र लहानको अध्यक्ष हेमन्त कुमार यादवले राष्ट्रिय बाणिज्य बैंक लगायत अन्य बैंकहरुले मिटरव्याजीहरुलाई ऋण दिएर प्रोत्साहन गर्न नहुने बताउनु भएको छ ।  आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन सत्रमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो ।  गाउँका किसान मजदूरहरुले उस बिस हजारको रकमको लागिपनि मिटरब्याजीहरुको शरणमा जानुपर्ने बाध्यताको अन्तय गर्न बैंकहरु साना मझौला किसानहरुलाई गर्जो टार्न ऋण दिनुपर्ने उहाँले जोडदिनुभयो । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित सुविधा

    • प्रकाशित मितिः आश्विन ८, २०८०
    • १,६४९ पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार फस्टाउन सहुलियमा ऋण देऊ: अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,असोज ८ गते । उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष विकास शारडाले व्यापार व्यवसाय फस्टाउन सहुलियत दरमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको आइतवार उद्घाटन सत्रमा शुभकामना मनतव्य दिने क्रममा उहाँले यस्तो बताउनु भएको थियो ।  सिङगल डिजिटमा व्यापारी व्यवसायीहरुलाई कर्जा दिन राष्ट्रिय बाणिज्य बैंकले नीति ल्याउनुपर्ने अध्यक्ष शारडाले जोड दिनुभयो । 'आर्थिक मन्दीले व्यापारिक नगरीको रुपमा पहिचान भएको लहानको व्यापार व्यवसाय चौपट भइरहेको छ । व्यसायी नरहे समाजको समृद्धि संभव हुने छैन',उहाँले थप्नुभयो

    • प्रकाशित मितिः आश्विन ८, २०८०
    • ३७७ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहानको विकासको लागि प्रदेश सरकार सकारात्मक छ'

      जीवछ उदासी  लहान,असोज ८ गते ।  सिरहा - १ ख प्रदेशसभाको माननीय राजकुमार गुप्ता (राजु) लहानको विकासको लागि मधेश सरकार सकारात्मक रहेको बताउनु भएको छ ।  आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनलाई उदघाटन सत्रमा शुभकामना मनतव्यको क्रममा यस्तो बताउनु भएको हो । लहान प्रदेशिक अस्पतालको नामाकरणमा दाता परिवारको नाम हटाउने कार्य प्रदेश सरकारले नगरेको खुलासा गर्दै तत्कालिन अस्पताल विकास समितिले नै गरेको बताउनुभयो । उहाँले भन्नुभयो,लहानको शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा मधेश सरकार नयाँ सोचको साथ काम गर्न आतुर छ ।'  आफ्नो गऊह गाउँ लक्ष्मीपुरपतारी भएपनि लहा

    • प्रकाशित मितिः आश्विन ८, २०८०
    • ३५३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा मेडिकल कलेजको आवश्यकता: सांसद यादव

      जीवछ उदासी  लहान,असोज ७ गते ।  सिरहा -१ का संघीय सांसद राम शङकर यादवले लहानमा मेडिकल कलेजको आवश्यक्ता रहेको बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन कार्यलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई मेडिकल कलेजको लागि मधेश सरकारबाट पहल थाल्नी गर्न उहाँले आग्रह गर्नुभयो ।  सांसद यादवले थप्नुभयो,' लहानमा मेडिकल कलेज सञ्चालन गर्नको लागि अस्पतालका मुरारका र शारडा दाता परिवारद्वय इच्छुक रहेका छन् । दाता परिवारको नाम थपेर रामकुमार शारडा उमा प्रसाद प्रादेशिक अस्

    • प्रकाशित मितिः आश्विन ७, २०८०
    • ३५१ पटक पढिएको
    • समृद्धिपथ
  • यी हुन् कपालको चाँया हटाउने केही घरेलु उपायहरु

    कपालको चाँयाबाट छुटकारा पाउनका लागि केही घरेलु उपायहरु यसप्रकार छन्ः - नीमः नीमको पातलाई पानीमा उमालेर कपाल धुनुअघि त्यो पानी प्रयोग गर्नुहोस्। नीमको एन्टिफङ्गल गुणले कपालको चाँया कम गर्न मद्दत गर्छ। - प्याजको रसः प्याजको रसले कपालको चाँया कम गर्न मद्दत गर्छ। प्याजको रस कपालमा लगाउनुहोस् र १५-२० मिनेटसम्म राख्नुहोस्, त्यसपछि धुनुहोस्। - कागतीको रस: कागतीको रस कपालमा लगाउनाले चाँया कम हुन्छ । कागतीको रस कपालमा केही समय राखेर धुनुहोस् । - एप्पल साइडर भिनेगरः पानीमा एप्पल साइडर भिनेगर मिलाएर चाँया प्रभावित क्षेत्रमा लगाउनुहोस्। यस पछि, कपाल धुनुहोस्। - मेथीको दानाः मेथीको दानालाई पानीमा भिजा

    • प्रकाशित मितिः आश्विन ३, २०८०
    • १९९ पटक पढिएको
    • समृद्धिपथ
  • फरक शैलीमा अधिकारकर्मीहरुको तीज

    जीवछ उदासी लहान,असोज १ गते ।तीज भन्ने वितिकै तडकभडक र आफनौ हैसियत अनुसारको पहिरनमा सजिएर मनाउने चलन नै भएको छ । बिल्कुलै तडकभडक नगरी पििडत महिलाहरुको पीडा सुन्दै खुसी बााडदै महिला अधिकारकर्मीहरुले फरक शैलीमा दुई दिन अगाडी नै दर खाएर तीजको रमाइलो गरेको थियो । सिरहाको गोलबजार,कर्जन्हा र सिरहा नगरपालिकामा पीडित महिलाहरुलाई तीज कार्यक्रममा सहभागी गराएर तीजको रमाइलो गरिएको महिला अधिकारकर्मी रेणु कर्ण यादवले बताउनु भएको छ । उहाँको अनुसार विगत केहि वर्षयता महिला अधिकारकर्मीहरुद्वारा समाजमा रहेका हानिकारक परम्परागत अभयासहरुलाई हटाएर हिंसामुक्त समाज निर्माणको लागि पीडित महिलाहरुको पीडा सुन्दै खुसी वा

    • प्रकाशित मितिः आश्विन १, २०८०
    • २४७ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A