शहीद अफ्रिदीले एलपीएलमा खेल्दै

  • मंसिर ९, २०७७
  • समृद्धिपथ
alt

एजेन्सी । शहीद अफ्रिदीले पाकिस्तान टिमबाट संन्यास लिए पनि विभिन्न देशका घरेलु लिगमा खेलिरहेका छन्। यसै क्रममा २७ नोभेम्बरबाट शुरू हुने लंका प्रिमियर लिग ९एलपीएल० मा कप्तानीको भूमिकामा देखिने भएका छन्।

उनी गाले ग्लाडियटर्स टिमका कप्तान बनेका छन्। फ्रेन्चाइजीले आइतबार ट्वीटरबाट यसको पुष्टि गरेको हो।
अफ्रिदीले पाकिस्तानी टिमका लागि २७ टेस्ट, ३ सय ९८ वानडे र ९९ टी–२० खेल खेलका छन्।

पाकिस्तानी टिमका कप्तानसमेत भएका उनले हालै पाकिस्तान सुपर लिग (पीएसएल) को प्लेअफमा खेलेका थिए। मुल्तान सुल्तान टिमका लागि उनले २ खेलमा ३ विकेट लिए भने १२ रन बनाएका थिए।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A