राजनीति

    Showing १६१-१७० of ३४६ items.
  • गोलबजार नगरपालिकामा प्रक्रिया पुर्याएर दक्ष करारमा कर्मचारी भर्ना गरिने

    अभयचन्द्र यादव लहान,साउन १० गते ।  गोलबजार नगरपालिकामा करारमा भर्ना गरिएका अदक्ष करारका कर्मचारीहरु हटाएर प्रक्रिया पुर्याएर दक्ष कर्मचारी भर्ना गर्ने नेकपा एमाले सिरहा जिल्ला कमिटिको अध्यक्ष चन्देश्वर मण्डलले बताउनु भएको छ । सदरमुकाम सिरहामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो । २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादीबाट निर्वाचित पूर्व मेयर देवनाथ साहले प्रक्रिया नै नपुरयाई आफ्ना आफन्त पार्टीको कार्यकर्ता भर्तीकेन्द्र बनाएकोले अदक्ष करारका कर्मचारीहरु हटाउनु परेको अध्यक्ष मण्डलले प्रष्टयाउनुभयो ।    करार कर्मचारी हटाउँदा नेकपा माओवादीका नेता कार्यकर्ताहरुलाई गाल

    • प्रकाशित मितिः श्रावण १०, २०७९
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • अराजक तथा उदण्ड गतिविधीलाई रोकी शान्ति सुरक्षा कायम गर्न माग

    फिरोज सिद्दिकी, लहान । सिरहा जिल्लाको स्थानीय तहहरुमा करार कर्मचारीहरुको विवादमा देखिएको अराजक तथा उदण्ड गतिविधीलाई प्रहरी प्रशासनले गम्भिरता पूर्वक लिई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन नेकपा एमाले सिरहाले माग गरेका छन् । मंगलवार नेकपा (एमाले) जिल्ला कमिटि सिरहाले सदरमुकाम सिरहामा पत्रकार सम्मेलन गरी स्थानीय प्रशासनले जनप्रतिनिधिहरुको जिउधनको सुरक्षालगायत पालिकाको दैनिक कामकाज सञ्चालनको कार्यमा सहयोग गरी सेवा ग्राहीहरुलाई सेवा प्रवाह गर्न र सार्वजनीक सम्पत्तीको सुरक्षा गर्न प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएका हुन् । नेकपा (एमाले) सिरहाका अध्यक्ष चन्देश्वर मण्डलद्वारा हस्ताक्षरीत प्

    • प्रकाशित मितिः श्रावण १०, २०७९
    • ९१६ पटक पढिएको
    • समृद्धिपथ
  • करारका कर्मचारी पुनः बहालीको माग राख्दै लहानमा धर्ना

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहान नगरपालिकाका करार सेवा तथा ज्यालादारी कर्मचारीहरू पुनः बहालीको माग राख्दै कार्यालय अगाडि धर्नामा बसेका छन् । लहान नगरपालिकाले साउन १ गतेदेखि म्याद थप तथा करार नवीकरण नहुने भनेपछि कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरू प्रतिअन्याय भएको भन्दै निणर्य सच्याएर पुनः पदबहाली गर्नुपर्ने भन्दै उनीहरू धर्नामा बसेका हुन् । म्याद थप तथा करार नवीकरण नहुने भनी निणर्य भएको प्रतिअसन्तुष्टि जनाउँदै नगरपालिका कार्यालय अगाडि शान्तिपूणर् धर्नामा बसेका करार तथा ज्यालादारी कर्मचारीहरू समयमै माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । लहान नगरपालिकाले कार्यसम्पादन त

    • प्रकाशित मितिः श्रावण ८, २०७९
    • १,०५६ पटक पढिएको
    • समृद्धिपथ
  • करार कर्मचारी हटाउने निणर्य फिर्तालिन नेकपा एमाले लहानको चेतावनी

    फिरोज सिद्दिकी, लहान । नेकपा एमाले लहान नगर कमिटीले नगरपालिकामा कार्यरत दक्ष र अनुभवी करार र ज्यालादारी कर्मचारीहरुलाई विना कारण सेवाबाट बर्खास्त गर्नु खेदजनक भएको भन्दै तत्काल निणर्य सच्याउन माग गरेका छन् । अन्यायपूणर् उक्त निणर्य अबिलम्ब फिर्ता लिइ करारका कर्मचारीहरूलाई पुर्ववत काममा फर्काउने वातावरण मिलाउन नेकपा एमाले लहान नगर किमिटि अनुरोध गरेका हुन् । लहान नगरपालिका अन्तर्गतका कार्यालयहरुमा कार्यरत करार र दैनिक ज्यालादारी कर्मचारीहरुको साउन १ गतेबाट लागु हुने गरी गरिएको करार अवधि थप नगर्ने कार्यपालिकाको निणर्यप्रति ध्यानाकर्षण भएको जनाउँदै सो पार्टीले विहिबार प्रेस बिज्ञप्ति जारी गर्दै

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १,२८३ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छ : पूर्व नगरप्रमुख साह

      सन्देस नेपाल लहान,साउन ५ गते । लहान नगरपालिकाको पूर्व नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको समृद्धि विकास र सामाजिक न्यायको लागि नेकपा एमाले सशक्त भूमिका खेल्ने बताउनु भएको छ । लहान- १७ नम्बर वडाका नेता कार्यकर्ताहरुलाई भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।  'हाम्रो लहान,समृद्ध लहान' को नारा कार्यान्वयन गर्न सहि कार्य गरे समर्थन गर्ने गलत कार्य गरे विरोधमा उत्रिन नेकपा एमाले तयार रहनुपर्ने पुर्व नगरप्रमुख तथा एमाले नेता साहले बताउनुभयो । संगठन निर्माण र संघर्ष गर्न एमाले नेता कार्यकर्ता पछि पर्नु हुँदैन,उहाँले बताउनुभयो ।  करारका कर्मचारीहरुको कार्य मूल्याङ्कन गर्दा क

    • प्रकाशित मितिः श्रावण ५, २०७९
    • १,०३३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाबाट हटाइएका करारका कर्मचारी आन्दोलित, माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले १ सय १७ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । आइतबारदेखि लहान नगरपालिका अन्तर्गत रहेको कार्यालयहरुमा कार्यरत करारका कर्मचारीलाई लहान नगरप्रमुखको आदेशमा हटाएपछि पिडित कर्मचारी संघर्ष समिति बनाएर विभिन्न माग सहित आन्दोलनमा उत्रेका हुन् । माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेनावनी समेत दिएका छन् । लहान नगरपालिकाले असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न नगराउन भन्दै सूचना प्रकाशित गरी जानकारी गराएको थियो । लहान नगरपालिका स्थापनाकालदेखि विभिन्न पदमा अस्थाई, करार र ज्यालादारी कर्मचारीहरुलाई नियुक्त गरी का

    • प्रकाशित मितिः श्रावण ३, २०७९
    • १,२२१ पटक पढिएको
    • समृद्धिपथ
  • करार कर्मचारी हटाउँदै सिरहाका स्थानीय तह

    फिरोज सिद्दिकी, सिरहा । सिरहा जिल्लाका केही स्थानीय तहले करारमा रहेका कर्मचारीलाई धमाधम हटाउन थालेका छन् । ती स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० देखि करार सम्झौता नगर्ने जनाएका हुन् । लहान नगरपालिकाले करार कर्मचारीलाई हटाएको सूचना जारी गरेको केही दिनपछि गोलबजार नगरपालिका, नरहा गाउँपालिका, अर्नमा गाउँपालिका, विष्णुपुर गाउँपालिकालगायतका पालिकाहरुले पनि सूचना जारी गर्दै करारमा काम गरिरहेका कर्मचारीको म्याद थप नहुने जानकारी दिएको हो । लहान नगरपालिकाले एक सूचना जारी गरी असार ३१ गतेभित्र म्याद थप नभएका करारका कर्मचारीहरु साउन १ गतेबाट हाजिर नगर्न जानकारी गराएको छ । म्याद थप नभएका करारका कर्म

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ९२५ पटक पढिएको
    • समृद्धिपथ
  • प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन्। प्रतिपक्षी नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईलाई हराउँदै सत्ता गठबन्धनबाट साँझा उम्मेदवार भुसाल उपसभामुखमा निर्वाचित भएकी हुन्। भुसाल नेपाली कांग्रेसको सचेतक थिइन्। भुसालले १४८ मत प्राप्त गरिन्। प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्। १ मत तटस्थ रहेको थियो। उपसभामुखका लागि दुईटा उम्मेदवारी परेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजनमा लगेका थिए। संविधानसभा सदस्यसमेत रहेकी भुसालले संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी छन्। भुसाल कानुनविद् पनि हुन्। २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्

    • प्रकाशित मितिः असार ३१, २०७९
    • ३४३ पटक पढिएको
    • समृद्धिपथ
  • जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्छु: राजकुमार यादव

    लालविहारी यादव, लहान । लहान नगरपालिका वडा नम्बर २१ का नवनिर्वाचित वडाध्यक्ष राजकुमार यादवले जनताको सेवक भएर इमान्दारिताका साथ काम गर्ने बताउनुभएको छ । शुक्रबार लहान २१ कालावञ्जर स्थित पदभार ग्रहण गर्दै अध्यक्ष यादवले आफू जनताको सेवक भएर इमान्दारीपूर्वक काम गर्ने बताउनु भएको हो । यस वडालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो - ‘म जनताको सेवक, इमान्दारिताको साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । लहान २१ नम्बर वडालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमान्दारीताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।’ पदभार ग्रहण गर्दै वडाध्यक्ष यादवले आफ

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ५४३ पटक पढिएको
    • समृद्धिपथ
  • सस्तो लोकप्रियताका लागि लहानका मेयरले दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहानको चेतावनी

    लहान । सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात लहान नगरपालिकाका नव निर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीले सार्वजानिक मञ्चहरुमा दिएको भ्रामक अभिव्यक्तिप्रति नेकपा एमाले लहान नगर कमिटिको ध्यान आकर्षण भएको प्रेस विज्ञप्ती मार्फत जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेकपा एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साहले जन्मदर्ता, विवाहदर्ता र मृत्युदर्तालगायतका व्यक्तिगत घट्ना दर्तामा स्थानीय सञ्चालन ऐन २०७४ अनुसार पहिलेदेखि नै निःशुल्क रहेकोलाई नगरप्रमुख चौधरीले निःशुल्क घोषणा गर्नु सस्तो लोकप्रियताको लागि भ्रामक अभिव्यक्ति रहेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ- ज्यालादारीमा काम गर्ने नगर

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • ३,३३५ पटक पढिएको
    • समृद्धिपथ

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A