सिराहा ५ वैशाख। मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्। घरटहरा हटाउन नगरपाल
मुकेश कुमार यादव सिरहा, ४ वैशाख। सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो। ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशे
जीवछ उदासी लहान–३ मा टाँसिएरै रहेको सगरमाथा चौधरी आँखा अस्पताल अन्तराष्ट्रिय स्तरको ख्याति कमाउन सफल भएको छ भने प्रादेशिक अस्पताल लहान कमाएको साँख पनि गुमाउने अवस्थामा पुगेको टिकटिप्पणीले लहानमा गति लिएको छ । लहान अस्पतालकै एक कोठाबाट उपचार गर्न पुगेको आँखा अस्पताल सात विगहामा विस्तार भएर दिनहुँ दुई हजारलाई सेवा दिन सफल भइरहेको अवस्थामा प्रादेशिक अस्पताल लहानमा आउने विरामीहरु रेफर भएर बाहिर जान बाध्य भइरहेका छन् सन् २०२२ मा सगरमाथा चौधरी आँखा अस्पताल लहानले आँखा र कान गरी छ लाख सरसठी हजार ०३३ बिरामीको उपचार र आँखा र कान गरी त्रिसठी हजार २२३ बिरामीहरुको शल्यक्रिया गरेको छ । प्रादे
सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।
सिरहा, ३ वैशाख । व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।
जीवछ उदासी लहान,चैत १९ गते । लहान नगरपालिका-७ मा निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटनको लागि तयारी भइरहेको छ । २०७८ चैत २१ गते नगरप्रमुख मुनि साहले भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भएको भवनको पुन: चैत २६ गते नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु हुने तयारी भइरहेको लहान-७ को वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो । पुरानो भानुभक्त वाचनालय लहानको लागि शिक्षा चेतना र परिवर्तनको लागि महत्पूर्ण भूमिका खेलेकोले यसलाई धार्मिक सांस्कृतिक शैक्षिक जागरणको लागि मैथली भाषाको महाकवि विद्यापतिको नाम समेत ज
फिरोज सिद्दिकी, लहान । गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठमाथि नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरु गरेको दुव्र्यवहार प्रति गोलबजार नगरपालिकालगायत विभिन्न संघसंस्थाहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् । मानवअधिकार एलाइन्स सिरहा, लहान नगरपालिका लहान, अनेरास्ववियू सिरहा र गोलबजार नगरपालिका सम्पूणर् कर्मचारी परिवारले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गरी त्यस्ता निन्दनीय कार्य प्रति घोर भत्र्सना गर्दै कारवाहीको काम गरेका हुन् । बुधबार पत्रकार सम्मेलन गर्दै गोलबजार नगरप्रमुख श्रेष्ठले नगरपालिकामा भएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी माथि कानूनी रुपमा कडा कारवाही
जीवछ उदासी चैत १० गते लहान नगरपालिकाको मुख्य चोक तरकारी बजारमा पुर्वपटि रघुबीर साह हलिवाइको चिया पसल र पश्चिमपटि धनबीर साह हलुवाइको चिया पसल रहेका छन् । दुबै दाजुभाइको चिया पसलमा विहान बेलुका निकै जम्घट हुने गर्दछ । रमेश महतो शहिद पार्कको दक्षिणतर्फ तरकारी बजार प्रवेशद्वारमा रहेको दुबै चिया पसलमा विहान बेलुका चिया खान आउनेहरुमा सर्व साधारण देखि उच्च पदस्थ नेताहरु पनि हुन्छन् । पुर्वपटिको चिया पसलमा चिया पकाइरहेको (१६ -१७) वर्षको एउटा युवा चिया पकाइ रहेको हुन्छ । त्यो युवकको नाम कृष्ण कुमार साह हो । सबैले माया गरेर कृष्णा भनेर बोलाउने गर्छ । कृष्णाको चिया पकाउने सीपको तारिफ जो को
जीवछ उदासी दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनु भएको छ । उहाँले जनतालाई डेलिभरी दिइने प्रतिवद्धता गर्नु भएको छ । प्रतिवद्धता अनुसार काम गर्न सक्नु हुन्छ कि सक्नुहुन्न भने चर्चाले गति लिनु स्वभाविकै हो । अवसरभन्दा चुनौती बढी रहेको तर्क वितर्कहरु विभिन्न कोणबाट हुन थालेको छ । नागरिकले विचारको वहस गरेर समय खेर फाल्नु भन्दा सरकारले राहत दिइने कार्यक्रम ल्याउनुपर्छ भने आशा गरि रहेको छ । प्रधानमन्त्री प्रचण्डले स्वयम यसपटक काम गर्न प्रधानमन्त्री भएको वताइरहनु भएको छ । प्रचण्डले काम गरेर देखाउनु हुनेछ भने जनताले आशा मात्रै होइन, भरोसा पनि गरेका छन् । त
जीवछ उदासीचैत ८ गते लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानको सम्पन्न स्ववियु निर्वाचनमा रामकृष्ण यादवले तीसवर्षपछि थारु समुदाय बाहेकको पहिलो स्ववियु सभापति निर्वाचित भइ नयाँ इतिहास रच्नु भएको छ । २०४९ सालमा पहिलोपट स्ववियस निर्वाचन हुँदा नेपाल विधार्थी संघबाट संस्थापक सभापति महेशप्रसाद चौधरी हुनु भएको थियो । उहाँपछि लगातार तारणी प्रसाद चौधरी, सचितानन्द चौधरी, गाौरी नारायण चौधरी, दिपेन्द्र प्रसाद चौधरी र अशोक कुमार चौधरी स्ववियु सभापति हुनुभएको थियो । चैत ५ गतेको स्ववियु निर्वाचनको लागि नेपाल विधार्थी संघबाट सभापतिमा राम कृष्ण यादव, तीन विधार्थी संगठनहरु अनेरास्ववियु, अनेरास्वविय
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2024 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A