सप्तरीमा थपिए १६ कोरोना संक्रमित

  • जेठ २६, २०७७
  • समृद्धिपथ
alt

सप्तरी, २६ जेठ । सप्तरीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सबै भारतबाट भर्खरै मात्र नेपाल आएका थिए । उनीहरू सबै क्वारेन्टाइनमा नै बसेका थिए ।

जिल्लाको बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । संक्रमितमध्य एक जना महिला रहेका छन् भने बाँकी सबै पुरूष रहेको जनाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमितहरू १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । आज १६ संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९३ पुगेको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A