चीनको नियन्त्रणमा रहेका भारतीय सेना रिहा

  • असार ५, २०७७
  • समृद्धिपथ
alt

काठमाडौं । भारतीय र चिनियाँ सैनिकबीचको हिंसात्मक भीडन्तका क्रममा पक्राउ परेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ। भारतीय सञ्चारमाध्यमले जनाएअनुसार रिहा हुनेमा कर्णेल, तीन मेजरसहित अन्य सैनिक रहेका छन् ।

चिनियाँ पक्षबाट भारतीय सैनिक पक्राउको विषयमा भने भारतीय सरकारले पुष्टि नगरेको बिबिसीले जनाएको छ।लद्दाखको गलवान उपत्यकामा यसैसाताको सुरुमा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

चीनले भने उक्त घटनामा भएको क्षतिका बारेमा अझै औपचारिक रुपमा केही बोलेको छैन ।झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ ।यो घटनामा हुनुमा दुवै पक्षले एक अर्कालाई आरोप लगाउँदै आएका छन् ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A