लहानमा एकै दिन ३२ जना संक्रमित, अधिकांश सुरक्षाकर्मी

  • भदौ ५, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

लहान । लहानमा एकै दिन ३२ जना कोरोना संक्रमित फेला परेको छ । संक्रमित हुनेमा अधिकांश सुरक्षाकर्मी र थुनुवा रहेका छन् ।

लहान नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवका अनुसार साउन ३१ गते ११३ जनाको स्वाव लिएको थियो । शुक्रबार आएको नतिजा अनुसार इलाका प्रहरी कार्यालय लहानका सुरक्षकर्मी र थुनुवा गरी ३१ जना र १ जना पशुपति आदर्श माध्यमिक विद्यालयका क्वाराइनटाइमा रहेका २१ वर्षिय लहान ९ का १७ वर्षिय युवक रहेका छन् ।

इलाका प्रहरी कार्यालय लहानमा ३९ जनाको स्वाव लिएको थियो जसमा २२ जना सुरक्षकर्मी र ९ जना थुनुवामा संक्रिमित पुष्टि भएको हो । अहिलेसम्म लहानमा ६७ जना संक्रमित भैसेको स्वास्थ्य शाखा लहानले जनाएको छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A