भवरापार्कले पर्यटक लोभ्याउने नगरप्रमुख साहको विश्वास

  • मंसिर २३, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरप्रमुख मुनि साह सुँडीले भवरापार्कले पर्यटकीय लोभ्याउने विश्वास व्यक्त गर्नु भएको छ ।लहान वडानम्बर १ र १० पर्ने भवरापर्क निर्माण कार्यको उद्घाट्न र भूमिपूजा गर्दै यस्तो बताउनु भएको हो ।

vabra park news.photo 2
लहान नगरपालिकामा धार्मिक र मनोरञ्जनको दृश्यले पर्यटकीय संभावना रहेको लहान नगरपालिकामा निर्माण सुरु भएको भवरापार्कले लहान आउने आन्तरिक वा वाहिय धार्मिक पर्यटकीयहरुले एक पटक भवरापार्क भवरापार्क आउनैपर्ने लोभलाग्दो मनमोहक पार्क निर्माण हुने प्रमुख साहले प्रष्ट्याउनुभयो ।

vabra park news.photo 3

भवरापार्क निर्माण कार्यको साइड इन्जििनियर एकमणि सिफलियाले २०७८ पुष ३० गतेसम्म सम्पन्न हुने आयोजना भ्याट समेत ५ करोड ३९ लाख २० हजार ६८९ रुपियाँ लागतमा निर्माण कार्य विकास एण्ड वद्रर्श कन्सट्रक्शन प्रलि जनकपुरले पाएको जानकारी दिनुभयो ।


पार्किङ स्थल,दहमा पोखरी निर्माण र बोटिङगको वयवस्था समेत भएको पर्यटकीय आकर्षण हुने किसिमको प्राकृतिक र कृत्रिम सौन्दर्यता झल्किने पार्क लहानको लागि नमुना पार्क हुने उहाँले जानकारी दिनुभयो ।

vabra park news.photo 4
लहान १० का वडाध्यक्ष मन्टी कुमार मण्डलको अध्यक्षतामा सम्पन्न उदघाटन कार्यक्रममा लहान ४ ,७,९,११ र १३ नम्बरका वडाध्यक्षहरु क्रमशः रामनाथ पण्डित,राकेश रोशन गुप्ता, प्रदिप चौधरी ,राज कुमार साह र ईश्वर बस्नेतले समयमा आयोजना सम्पन्न हुनुपर्ने धारणा राख्नु भएको थियो ।

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A