बैशाख २ गते सार्वजनिक बिदा

  • चैत ३०, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । लहान क्षेत्रका वासिन्दाहरुले परम्परागत रुपमा मनाउँदै आएको जुरसितल (सिरुवा) पर्वको अवसरमा सिरहाको लहान नगरपालिकाले बैशाख २ गते विहिबार सार्वजनिक बिदा दिएको छ ।

लहान नगर पालिकाले सुचना जारी गर्दै बैशाख २ गते विहिबार जुरसितल/सिरुवा पर्व परेकाले बिदा दिइएको जनाइएको छ । नगर कार्यपालिकाको निर्णय बमोजिम जुरसितल/सिरुवा पर्वको अवसरमा विहिबार सम्पूर्ण सार्वजनिक, सरकारी, गैरसरकारी तथा सम्बन्धित निकायहरुलाई नगरस्तरीय सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

त्यसैगरी लहान नगरपमुख मुनि साहले नयाँ वर्षको शुभकामना दिदै भन्नु भएको छ ‘नयाँ वर्ष २०७८ को उपलक्ष्यमा सम्पूर्ण नगरवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दिर्घायु, आपसी भाईचारा, बढोत्तरी एवं उत्तरोतर प्रगति तथा नगरले लिएको तिब्र भौतिक पूर्वाधार विकास, आर्थिक सामाजिक रुपान्तरण र सुशासन कायम गर्दै समृद्ध नगर निर्माणमा एक ढिक्का भएर लाग्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।’

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A