कोरोना भाईरस (कोभिड–१९) संक्रमण भई उपचारार्थ नेपाल प्रहरीका एक प्रहरी नायव उपरीक्षक (डीएसपी) ले ज्यान गुमाएका छन् ।
कोरोना महामारीमा अग्रपंक्तिमा खटिएको डीएसपी राजकुमार केसीको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा गएराती निधन भएको हो ।
कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिन अगाडी नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । डीएसपी केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A