मौसम परिवर्तनसँगै देखिने रुघाखोकीबाट बच्ने यस्ता छन् घरेलु उपाय

  • जेठ ६, २०७८
  • समृद्धिपथ
alt

मौसम परिवर्तनसँगै रुघा-खोकी देखापर्छ । यस रोगबाट प्रायजसो सबैजना परिचित नै छन् । रुघा खोकी लागे सगैँ घाटी सकसकाउने, घाटी बस्ने दुख्ने गर्दछ । यदि यी कुराहरुलाई ध्यान नदिने हो भने यो सामान्य रोगले पछि ठुलो रोगमा परिणत हुन सक्छ । सामान्य रोग मानिएतापनि यसले मानिसलाई निकै सताउँछ । यही रुघा बिग्रेर निमोनिया, दम, साईनोसाईटिस (पिनास) जस्ता अनेकौ रोगको कारण बन्न सक्छ ।

रुघाखोकीको घरेलु उपाचार

दुध र बेसार: राती सुत्नु भन्दा अगाडि तातो दुधमा आधा चम्चा ध्यु र आधा चम्चा बेसार मिसाएर पिउनुस् । कमसेकम ३ दिन सम्म यसको सेवन गनुस् रुघा कम हुन्छ ।

ल्वाडः यदी राती सुत्ने बेला खोकी आको आए गरेर हैरान गर्छ भने मुखमा २।३ वटा ल्वाडः राखेर विस्तारै चपाउदा चपाउनुस् यसो गर्नाले खोकी बन्द हुन्छ ।

बेसार ध्यु, अदुवा र चीनी: एउटा डाडुमा १ चम्चा ध्यु। ऋाधा चम्चा बेसार अनी आधा चम्चा चीनी हालेर ३ मिनेट सम्म तताऊँ । र यसलाई अलि कति सेलाएर पुरै खाउँ । यसलाई हप्तामा ३ पटक सम्म खानाले खोकी विसेक हुन्छ ।

तुलसी चिया: ५ वटा तुलसीको पातलाई दुधको चियामा हालेर २ मिनेट सम्म तताएर सेवन गर्नुस् । दिनमा २ ३ चोटी पिउनाले चाडै नै खोकीबाट छुटकारा पाउन सकिन्छ ।

दाल चिनी र मह: दालचिनी १ चम्चाको ४ भागको १ भाग आधा चम्चा महमा मिसाएर दिनहु खानाले सुख्खा खोकी निको हुन्छ ।

अदुवा र गुद: अदुवाको रस आधा चम्चा निचोरेर गुड सुख्खा सगँ मिसाएर दिनमा २ चोटी सेवन गर्नाले सुख्खा खोकी निको हुन्छ र खकार पनि निकालि दिन्छ ।

तुलसीको पात र मह: यो एउटा आयुर्वेदिक उपचार हो । जसले रुघाखोकी निको हुन्छ । महमा ५ वटा तुलसीको पात मिलाएर ५ दिन सम्म सेवन गरेपछि खोकी निको हुन्छ ।

दुध र मह: राती सुत्नु अघी हल्का तातो दुधमा मह मिसाएर ५ ७ दिन सम्म सेवन गर्नाले खोकी चाडै निको हुन्छ ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A