जिवछ उदासी
लहान । लहान-१६ मा रहेको राजाजी डाँडामा मोटरगाडी पुग्नेगरी ट्रायक खोल्ने कार्य अन्तिम चरणमा पुग्न लागेको लहान नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख मुनि साहका अनुसार धार्मिक पर्यटन क्षेत्रको विकास गर्न गत वर्ष पैदल हिड्न् ट्रायक खोलेको नगरपालिकाले यश वर्ष मोटर पुर्याउन लागेको हो । ३ किलोमिटर रहेको उकालो डाँडामा अहिले २ किलोमिटर बाटो खनि सकेको छ । निकट समयमै मोटरगाडी पुरयाएर त्यस क्ष्त्रको विकास गर्ने लक्ष्यकासाथ अघि बढिरहेका छौ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A