२७ गते नेपाली काँग्रेसको वडा अधिवेशन निश्चित : सभापति यादव

  • कार्तिक २०, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । नेपाली काँग्रेस सिरहाको वडा अधिवेशन कातिक २७ गते नै हुने निश्चत भएको नेपाली काँग्रेस सिरहाले जनाएको छ । समृद्धिपथ अनलाइनसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति रामचन्द्र यादवले बताउनु भएको हो ।

उहाँको अनुसार अब तिथि तलमाथि हुँदैन । तोकिएको कातिक २७ गते नै सिरहाका १७ वटै पालिकाको १६५ वटै वडामा वडा अधिवेशन हुन गइरहेको छ ।

यता नेकपा एमालेले केन्द्रीय महाधिवेशनको लागि २७ गते कातिक नै प्रतिनिधि चयन गर्न लागेको कार्यक्रम तय गिरएको नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।

आउने स्थानीय निर्वाचनलाई ध्यानमा राखेर नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीले जन सम्पर्क बढाउनुको साथै चुनाव केन्द्रित गतिविधिहरु तीब्र पारेका छन् ।

सिरहाको १७ मध्ये चार नगरपालिका र दुई गाउपालिकामा नेकपा माओवादी जित हासिल गरेको छ भने एक नगरपालिका र चार गाउपालिकनमा जनता समाजवादी, दुई नगरपालिका र एक गाउपालिकामा नेकपा एमाले, एक नगरपालिका र एक गाउपालिकामा नेपाली काँग्रेस र एक गाँउपालिकामा नेकपा एकीकत  समाजवादी जितेको छ ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A