जिवछ उदासी
लहान । नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहनु भएको लहान-२१ का राजकुमार यादले चुनावमा हुने जीतहार भन्दा जन सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ ।
गएको स्थानीय चुनावमा तीन दलले घेराबन्दी गर्दा झिनो मतले पराजित भएपनि जनताको पक्षमा काम गर्न पछि नपरेको उहाँले बताउनु भयो ।
गरीव किसान दलित मजदुरको पीडा र समस्यालाई आफ्नो समस्या बुझेर सधैं जनताको फिल्डमा रहेर कनम गरिरहेकोले आउने चुनावमा जति घेराबन्दी गरेपनि यस वडामा एमाले चुनाव जित्ने यादवले विश्वास व्यक्त गर्नुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A