दिपावली लगतै छठको तयारी

  • कार्तिक २१, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदास,

लहान । दिपावली सकिएको छैठो दिन मनाइने छठ पर्वको तयारी  थालेको छ । तराई-मधेशमा मनाइने यस पर्वको महिमा बढ्दै गएको छ । दिपावलीमा घर आँगन  लिप पोत  गरेर  विशेष सरसफाइ गरेको हुन्छ भने छठ पर्वमा पोखरी  ताल तलैयाको सरसफाइमा लागेको छ । ठकुवा केरा भुसुवा विशेष प्रसाद चढाइने  यश पर्वमा किसानले  उत्पादन गरेको अन्न तरकारी मसालामा प्रयोग हुने वनस्पति समेत चढाइने यस पर्वमा कठोर उपवास गरि  उदाँउदो र अस्ताउदो सुर्यलाई अर्घ दिने  गर्दछ ।

चर्म रोग नहुने, सन्तानको कल्याण र घर परिवारमा सुख शान्ति हुने धार्मिक जन विश्वास रहेकोले छठ पर्व मनाउँदै आएको छ । पहिलो दिन (माछा मरुव) नखाने, दोस्रो दिन  नहाँ खाँ गरिने, तेस्रो दिन दिनभरी उपवास बसेर राती सखर दूध मिलाएर खीर खाने खर्ना र अन्तिम दिन २४ घण्टा उपवास बसेर  साँझ विहान सुर्यलाई अर्घ  दिई  छठ पर्व विशेष श्रद्धा र आस्थाको साथ छठ पर्व मनाउने गर्छ ।

लहानको  खुटी खोला रघुनाथपुर पोखरी लगायका जलाशयहरुमा विशेष तयारीको साथ मनाउने यश पर्वको लागि घाट सुरक्षा गर्न तोकिएको रकम तिरेर  रंगीचंगी  बनाउने गर्दछ ।

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A