शैक्षिक मुद्दालाई उठान गर्नुपर्ने पूर्व अनेरास्ववियु नेताहरुको सुझाव

  • कार्तिक २३, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

लहान । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (अनेरास्वियु) सिरहाका विधार्थी नेताहरु शैक्षिक मुद्दालाई उठान गर्नुपर्नेमा जाोड दिएको छ ।

राजनीति परिवर्तको लागि अग्रणी भूमिका खेलेको अखिलले  शैक्षिक समस्या समाधानको लागि लाग्नुपर्ने सुझाव दिएका हुन् ।

अखिलबाट लहान क्याम्पसका स्ववियु सभापति, उपसभापित, सचिव, सहसचिव समेत हुनु भएका सचितानन्द चौधरी, दिपेन्द्र चौधरी, जिवछ यादव उदासी, सचिव राममणि मिश्र, देवराज पोखरेल, मो इस्लाम अलि, दिनेश यादवलगायका पुर्व नेताहरुले  नेकपा एमाले प्रदेश २ का सह-इन्चार्ज  लिलानाथ श्रेष्ठ, सिरहा इन्चार्ज गंगा प्रसाद यादव, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल र अनेरास्ववुका केेस अशेश्वर यादव, सिपि यादव, सन्तोष कुमार यादवलगायका विधार्थी नेताहुले चोहर्वामा वसेको  बैठकमा यस्तो  धारणा व्यक्त गर्नुभयो ।

१०१ सदस्यीय  जिल्ला कमिटि बनाउन मंसिरको पहिलो हप्ता अनेरास्ववियुको भेला चोहर्वामा हुने  विधार्थी इन्चार्ज एमाले शैक्षिक विभेद अन्तय गर्न सामुदायिक विद्यालको साँख उठाउन सिरहा स्थित सत्यनारायण सुर्य नारायण मोरबैता बहुमुखी क्याम्पसको शैक्षिक सुधार र  नियमित स्ववियु निर्वाचनको लागि अनेरास्ववियु सिरहाले सक्रियता देखाउनु पर्ने  सुझाव समेत पुर्व अखिलका नेताहरुले धारणा राख्नु भएको थियो ।

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A