जिवछ उदासी,
सखुवानन्कनरकटि वडा नम्बर -२ का वडाध्यक्ष विल्टु यादवो ५२ वर्षकै उमेरमा निधन भएको छ । उहाँको निधनले गाउपालिकालाई अपुरणीय क्षति पुगेको गाँउपालिका कार्यालयले जनाएको छ ।
पहिलेको सोठयाइन गाविस हालको सखुवानन्कारकटि -२ नमवर वडामा नेकपा एमालेबाट यादव वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । कातिक २४ गते राती ११ बजे उपचारको क्रममा निधन भएको थियो ।
समग्र गापा र २ नम्बर वडाको विकासमा वडाध्यक्ष यादवले सधै सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आउनु भएको गापा अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A