महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि चयन गर्नुपर्ने : नेता श्रेष्ठ

  • कार्तिक २७, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

सिरहा । दशौं महाधिवेशमा सिरहनबाट चयन गर्नुपर्ने प्रतिनिधिहरु सर्वसम्मत रुपमा हुने नेकपा एमालेको केन्द्रीय सदस्य तथा प्रदेश-२ का सह इन्चार्ज लिलानाथ श्रेष्ठले  बताउनु भएको छ ।

सर्वसम्मतिबनट वडा,  गाउपालिका र नगरपालिका पालिका कमिटिहरु गठन भएको छ । आन्तरिक एकता र पार्टीभित्र गुट उप गुट नहोस त्यसको लागि हरेक तहको कमिटमा सर्वसम्मतिबाट गर्ने नीति अनुसार सिरहा जिल्लाबाट केन्द्रीय  प्रतिनिधि चयन हुने विश्वास व्यक्त गर्नुभयो ।

सिरहाको १६४ वटै वडाबाट एक वस अनिवार्य जाने र ८ हजार मास महाधिवेशनमा  सहभागी  गराउन सबै तह तप्काका नेता कार्यकर्ताहरु तयारीमा लागि सकेको बताउनुभयो । कातिक २९ गते  प्रतिनिधि चयनको लागि क्षेत्र न १ को लागि लहान, क्षेत्र न २ का लागि सुखीपुर, ३ नम्बरको लागि चोहर्वा र ४ नम्बरको लागि मिर्चैया  केन्द्र तोकिएको छ ।

सिरहामा ४३७३ संगठित सदस्य रहेको जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिँदै सिरहा १ बाट ३ जना र सिरहन २ मा ४ जना सिरहा ३ मा ४ जना र सिरहा ४ मा २ जना गरी १४ जना प्रतिनिधि चयन हुने जानकारी दिनुभयो |५ सय दलित  संगठन सदस्यहरुबाट १ जना र  ४ वटै क्षेत्रबाट एक एक जना महाला अनिवार्य गरिएको छ ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A