जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति बैद्य: लहान नगपालिका शिक्षा संयोजक

  • मंसिर १७, २०७८
  • समृद्धिपथ
alt

 

जिबछ उदासी 

लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ । 

लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ । 

मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जितेन्द्र साहको अध्यक्षतामा रहेको समिति विघटन गर्न चोर बाटोबाट समिति बनाउन गरेको कार्यप्रति लहान नगरपालिका शिक्षा शाखाको ध्यान आकर्षण भएको संयोजक साहले बताउनुभयो । 

 विद्यालय व्यवस्थापन समिति विघटन गरेको कुनै सुचना नदिई सयौ अभिभावकलाई कुनै सुचना नदिई दुई चार जना अभिभावक बोलाएर गठन गर्न खोजिएको समितिलाई निस्तेज गर्न अभिभावकको साथ रहेको अध्यक्ष साहले जानकारी दिनुभयो । 

 

      

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A