पुर्व मेयर केसी राप्रपा त्यागेर एमालेमा प्रवेश

  • पुस २५, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी 

लहान,पुस २५ गते । लहान नगरपालिकाको पुर्व मेयर प्रकाश केसी एमालेमा प्रवेश गर्नु भएको छ । 

नेकपा एमाले सिरहाको १० औ जिल्ला अधिवेशनमा एमाले महासचिव शंकर पोखरेलले उहाँलाई फूलमाला लगाइ पार्टीमा प्रवेश गराउनु भएको हो । 

राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर केसी एमाले प्रवेश गर्दै राष्ट्रियता समृद्धि र विकासको लागि एमाले नै उपयुक्त पार्टी भएकोले एमाले रोजेको केसीले बताउनुभयो । 

कार्यक्रममा पार्टी स्थायी कमिटि सदस्य सचिव रघुबीर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साह,पोलिटब्युरो सदस्यहरु लिलानाथ श्रेष्ठ,ज्वाला कुमारी साह,अचुत्य मैनाली केन्द्रिय सदस्यहरु गंगा प्रसाद यादव,सुमन प्याकुरेल रामपृत रामर रामरति राम प्रदेश अध्यक्ष राम औतार यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A