मन्त्री यादवको बर्खास्तीको माग गर्दै युवाद्धारा प्रदर्शन

  • माघ ९, २०७८
  • समृद्धिपथ
alt

 

जिवछ उदासी 

लहान माघ ९ गते । राष्ट्रिय युवा संघ नेपाल सिरहाले भौतिक निर्माण तथा यातायात मन्त्री रेणु यादवको बर्खास्तीको माग गर्दै धनगडीमाइ नगरपालिकामा प्रर्दशन गरेको छ । 

बलिदानी दिवसको अवसरमा गौरमा आयोजित सभामा गौर घट्ना फेरि दोहोरिने मन्त्री यादवको आपति मन्त्री पदको लागि अशोभनीय र अ‌मर्यादित अभिव्यक्ति कानुन र संविधान विपरित भएकोले प्रधानमन्त्री शेर बहादुर देउवाले तुरुन्त बर्खास्त गर्नुपर्ने युवासंघ सिरहाका संयोजक जय प्रकाश ठाकुरले प्रदर्शनको अगुवाई गर्दै माग गर्नुभयो । 

पेट्रोलियम पदार्थ गरिएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने र स्थानीय चुनाव कुनै पनि बहानामा सार्न नहुने युवा संघले अहिले सरकारलाई सचेत गराउन प्रदर्शन मात्रै गरेको संयोजक ठाकुरले भन्दै सरकारले युवा संघको मागलाई वेवास्ता गरे निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभयो |

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A