सामुदायिक भवन निर्माणले समाजमा समृद्धि : पूर्व मन्त्री श्रेष्ठ

  • फागुन २२, २०७८
  • समृद्धिपथ
alt

 जीवछ उदासी 

लहान,फागुन २२ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य,मधेस प्रदेशका सह इन्चार्ज सिरहा-३ का सांसद तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले सामुदायिक भवन निर्माणले समाजको समृद्धि र विकासको लागि उपयोगी हुने वताउनु भएको छ । नरहा गाउँपालिका -४ वर्छवाको सामुदायिक भवनको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

सुखी नेपाली समृद्ध नेपालको नारा तय गरेर नेकपा एमालेले थालेको विकास देख्न नसकेर विकास विरोधी हलो अडकाउने शक्तिहरु अपवित्र गठबन्धन गरेको उहाँले भन्दै बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेले स्थानी चुनावमा परास्त गर्ने बताउनुभयो । 

FB_IMG_1646559266793

नेता श्रेष्ठले भन्नुभयो, सिरहा जिल्लाको समृद्धि एमाले बाहेक अरु दलले गर्न सक्दैन् । १७ वटै पालिका लाई एमालेको किल्ला बनाउन पार्टी अध्यक्ष केपी ओलीले 

प्रधानमन्त्री हुँदा गरेको सन्देस गाउँगाउँमा पुरयाउन एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरुसँग आग्रह गर्नुभयो । 

 नरहा गापा अध्यक्ष राम शरण यादवले चुनावमा गरेको प्रतिवद्धता पुरा गरेको भन्दै बैशाख ३० गते हुने चुनावमा यस पालिकामा एमाले जित्ने दाबी गर्नुभयो ।

 

 

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A