वडाध्यक्ष यादव रहनु भएन

  • चैत १८, २०७८
  • समृद्धिपथ
alt


जीबछ उदासी
लहान,चैत १८गते । गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष राम देव यादवको निधन भएको छ । मुटु रोग लागेका यादवको उपचारको क्रममा मृत्यु भएको हो

फागुन महिनामा काठमाण्डांैबाट उपचार गरेर घर फर्किनु भएको यादव दुई दिन अघि गाउँकै बजारमा आएको वेला वेहोस हुनु भएको थियो । विराटनगरमा थप उपचार गराउने क्रममा मृत्यु भएको गोलबजार नगरपालिकाले जनाएको छ ।
गोलबजार ११ बलकवा घर भएको यादव नेकपा एमालेबाट निर्वाचित हुनु भएको थियो । उहाँको तीन छोरी र श्रमति रहेको यादवको मृत्युले नगरपालिकाको एक सदस्य गुमेकोमा गोलबजार नगरपालिका शोकाकूल भएको नगरप्रमुख देबनाथ साहले बताउनुभयो ।

यादवको दाह संस्कारको लागि तयारी भइरहेको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डलले जनाउदै वडाध्यक्ष यादवको मृत्युले पार्टीलाई ठूलो क्षति भएको बताउनुभयो ।

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A