लहान ५ मा एमाले झन् बलियो देखियो

  • वैशाख २४, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख २४ गते । 

एमालेको गढ रहेको लहान-५ मा एमाले यस पटक झन् बलियो देखिएको छ । २०४६ यता जित्दै आएको नेकपा एमालेले यस पटक वडामा युवा अनुहार मो रियासत लिमिलाई उम्मेदवार बनाएको छ । 

२०७४ सालको निर्वाचनमा नेकपा एमालेको उम्मेदवार मो सुलेमान अन्सारीले नेपाली काँग्रेसको उम्मेदवार मे करिमलाई १६६ मतले पराजित गर्नु भएको थियो । २

०४९ र २०७४ को निर्वाचनमा लगातार यस वडामा एमालेको तर्फबाट मो सुलेमान अन्सारी जित हासिल गर्नु भएको थियो । यस पटक अन्सारीले आफ्नो उत्राधिकारीको रुपमा मो रियासत लिमिलाई चुनावी फिल्डमा उतार्नु भएको हो । मेयर मुनि साहको गृह वडा भएकोले यस वडामा एमालेप्रति आकर्षण झन् बढ्दो रहेको लहान- ५ का मो इसराइलको भनाई रहेको छ ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A