कर्जन्हामा एमाले सवल हुँदै,जीततर्फ अघि बढ्दै

  • वैशाख २७, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,बैशाख २७ गते । 

कर्जन्हा नगरपालिकामा एमाले जीततर्फ अघि बढिरहेको छ । कर्जन्हाको समृद्धि र विकासको लागि भरपर्दो उम्मेदबार एमालेले उठाएकोले कर्जन्हामा करिब करिब जीततर्फ अघि बढिरहेको चर्चा चलेको छ । 

२०७४ सालको निर्वाचनमा नेकपा माओवादीको तर्फबाट मेयरमा गंगा प्रसाद र उपमेयरमा ज्ञानु श्रेष्ठले जीत हासिल गरेको कर्जन्हामा एमालेको मेयर पदमा ११ सय मतले पछि पर्नु भएको भोला पोखरेल यस पटकको निर्वाचनमा सवल देखिएको छ । 

नेकपा माओवादीको तर्फबाट बागी उमेदवार युगेश्वर राउतले निकै मत काट्ने भएकोले पोखरेलको जीत सुनिश्चित हुन लागेको हो । 

२० हजार ५०० मतदाता रहेको कर्जन्हामा मेयर पदमा एमालेको तर्फबाट भोला पोखरेल, माओबादीबाट गंगा पासवान,जापानबाट केशव प्रसाद साह, नेपाली काँग्रेसबाट अरुण कुमार दास र स्वतन्त्र उम्मेदबार युगेशवर राउतबीच प्रतिस्पर्धा देखिएपनि दिनानु दिन एमाले सबल हुँदै गएको छ । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A