सिरहाको भगवानपुरमा जिल्लामै पहिलो वडाध्यक्षमा महिला निर्वाचित

  • जेठ १, २०७९
  • समृद्धिपथ
alt

लहान । सिरहाको भगवानपुरमा जिल्लाको पहिलो महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । भगवानपुर गाउँपालिका-१ मा नेकपा एमालेकातर्फबाट मिरा देवी यादव वडाध्यक्षमा विजयी भएका हुन् ।

यादवले ६०३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्री नारायण यदवले ५१३ मत पाएका छन् ।
आइतबार घोषित परिणामअनुसार यादव पुरै प्यानल सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A