भगवानपुर गाउँपालिकामा एमालेको शानदार जीत

  • जेठ ६, २०७९
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान जेठ ६ गते । 

सिरहाको भगवानपुरमा नेकपा एमालेले शानदार रुपमा जीत निकाल्न सफल भएको छ ।‌ जनता समाजवादी पार्टीलाई पछि पार्दै एमाले जितेको हो । 

एमालेका अध्यक्ष पदको उम्मेदबार उग्र नारायण यादव उपाध्यक्षमा रेखा कुमारी यादव जनता समाजवादी पार्टीका अध्यक्ष बेचन प्रसाद यादव र उपाध्यक्ष पदमा जीवछी यादवलाई पछि पार्दै जीत निकाल्नु भएको हो ।

भगवानपुर -१ ,२,३ र ५ नम्बरमा एमालेका मिरा देवी यादव,सुर्य नारायण यादव ,बिनोद कुमार यादव र अमरलाल यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको हो । वडा नम्बर ४ मा राम कुमार यादव जित हासिल गर्नुभयो । 

२०७४ सालमा थोरै मतले पराजित हुनु भएको उग्र नारायण यादव यसपटक दुई पुर्व मन्त्री रामचन्द्र यादव र राजलाल यादवलाई टक्कर दिँदै जीत निकाल्न सफल हुनु भएको हो । भगवानपुर गाँउपालिकामा नेकपा एमालेको चुनावी रथलाई अघि बढाउने नेतृत्व राम शंकर यादवले गर्नु भएको थियो‌ ।।

govinda_20220516141839

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A