शिक्षामा सुधार गर्न प्रतिवद्ध छौ: नगरप्रमुख यादव

  • असार ३२, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

असार ३२ गते । 

सिरहा नगरपालिकामा सामुदायिक विद्यालयको सुधार गरेर समृद्ध सिरहाको अभियान सफल बनाउने सिरहा नगरप्रमुख डा नविन कुमार यादवले बताउनु भएको छ ।

सिरहा नगरपालिकाको ग्रमीण भेगका सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन थालेको उहाँले बताउनुभयो । 

 संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख यादवले बताउनुभयो । 

नगरप्रमुख यादवले थप्नुभयो,'सिरहाको मुटुमा रहेको चन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर गरेको शैक्षिक सुधारले अहिले मेयरमा निर्वाचित भएँ। समग्र सिरहाको सामुदायिक विद्यालयमा सुधार गर्न सकेमात्र समृद्ध सिरहा बनाउन सक्छौ।'

सदरमुकाम रहेको सिरहा नगरपालिकाले गर्ने विकास र सुधारले अन्य पालिकामा समेत सकारात्मक असर पर्ने भएकोले यसतर्फ ध्यान दिएको नगरप्रमुख यादवले प्रष्टयाउनुभयो । 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A