विकट गाउँ घुर्मीमा पुग्यो खानेपानी

  • साउन २४, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,साउन २४ गते । 

गोलबजार नगरपालिका वडा नम्बर १० विकट गाउँ घुर्मी मा घरघरमा खानेपानी पुरउने काम सुरु भएको छ । 

गोलबजार नगरप्रमुख श्याम श्रेष्ठले उद्घाटन गर्दै शिक्षा स्वास्थ्य कृषि र खानेपानी प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले थनुभयो,'खानेपानीको लागि जिडब्लु टि संस्थाले खानेपानीको लागि गरेको योगदान प्रशंसनीय छ । उत्तरी भेगका अरु वडाहरुमा रहेको खानेपानीको समस्या समाधान गर्न लागि परेका छौ।'

सुन्दर र समृद्ध गोलबजार बनाउन सहमति सहकार्य र एकताको माहोल बनुपर्ने प्रमुख श्रेष्ठले जोड दिँदै विकास निर्माणका कार्यमा सहयोग गर्न सबैलसई आग्रह गर्नुभयो । 

 

 

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A