विद्यालय बन्द गराउनु रहर होइन,बाध्यता : केस भुपेन्द्र पासवान

  • भदौ १२, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ १२ गते । 

नेपाल विद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले पटक-पटक गरेको आन्दोलनलसई सरकारले अनसुनी र वेवास्ता गरेकोले निर्णायक आन्दोलन गर्नु परेको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले बताउनु भएको छ । 

 विद्रयालय बन्हद गराउनु रहर होइन,बाध्यता भएको उहाँले भन्दै विद्यालय कर्मचारीहरुको सेवा सुविधा दिनुको साथै दरबन्दी कायम गर्न भदौ १ गतेदेखि विभिन्न चरणको आन्दोलन गरिरहेको बताउनुभयो । 

आज भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालयको सम्पुर्ण कार्य ठप्प गरी सरकारलाई दबाब दिइएको केस पासवानले जानकारी गराउनुभयो । 

हाम्रो आन्दोलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन,शिक्षक संघ,शिक्षक महासंघ र नेपाल राहत शिक्षक संघ समेत ऐक्यबद्धता जाहेर गरेर सहयोग गर्नु भएकोमा सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A