लायन्स क्लव फूलबारीले विद्यालयहरुमा वृक्षारोपन गर्ने

  • भदौ १७, २०७९
  • समृद्धिपथ
alt

  

जीबछ उदासी 

लहान,भदौ १७ गते । 

लायन्स क्लब अफ फझलबारीले लहान नगरपालिकाको २४ वटै वडामा रहेका सामुदायिक र संस्थागत विद्यालयमा वुक्षारोपन गर्ने क्लवलले जनाएको छ । 

वहुवार्षिक योजना अनुरुप यो कार्यक्रम अघि बढाएको क्लवको अध्यक्ष राकेश झाले जानकारी दिनुभयो । देव वृक्षको रुपमा रहेको वातावरण मैत्री पिपल,अमला निम र रुद्राक्ष विरुवा रोप्ने उहाँले बताउनुभयो । 

लायन्स क्लव इन्टरनेशनलको मूल्य मान्यताको आत्मसात गर्दै 'वि सर्भ' को उद्देश्यले मधुमेह,आँखा उपचार, क्यान्सर,शिक्षा र वातावरणको क्षेत्रमा काम गर्ने उद्देश्य रहेको उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले स्पष्ट गर्नुभयो । 

  लायन्स क्लव अफ लहान फूलबारीको पदाधिकारीहरुमा क्रमश: प्रथम उपाध्यक्ष राजाबाबु साह, द्वितीय उपाध्यक्ष शङकर प्रसाद गुप्ता,तृतीय उपाध्यक्ष काशिन्द्र प्रसाद यादव,सचिवमा श्याम सुन्दर साह,कोषाध्यक्षमा मनिष शारडा र सह सचिवमा गङ्गा प्रसाद यादव यादव रहनु भएका छन् । 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A