बलान नदी कटान तीब्र तिलेबोनाबासी भयभीत

  • भदौ १८, २०७९
  • समृद्धिपथ
alt

 

 

जीबछ उदासी 

लहान,भदौ १८ गते । 

सुख्खा मौषममा समेत कटान गरिरहेको बलान नदीले अविरल वर्षा भइरहँदा लहान-२३ तिलेबोना सीमामा कटान तीव्र पारेको छ । 

वर्षौदेखि कटान गरिरहेको बलान नदी कटान नियणत्रण हुन नसक्दा समस्या विकराल भइरहेको लहान(२३ तिलेबोनाका बिल्टु यादवले भन्दै तिलेबोना गाउँका किसानहरुको मात्रै ६० विगहाभन्दा बढी उर्वर जमिन कटान गरिसकेको बताउनुभयो । 

संघ र प्रदेश सरकारको बजेटबाट लहान नगरपालिकादेखि भगवानपुरसम्म तटबन्ध निर्माण गरेमात्रै दिर्घकालिन रुपमा समस्या समाधान हुने स्थानीयहरु बताउँछन् । तटबन्धको नाममा अहिलेसम्म पटक(पटक कार्यकर्ता पालिने कार्य मात्रै भएको स्थानीयहरुको आरोप छ । 

लहान नगरपालिकाले १५ लाख रकम खर्चेर बनाएको अस्थायी तटबन्ध वगाएर लगेपछि फेरि कटान तीब्र रुपमा हुन थालेको छ ।तत्कालै कटान नियणत्रण नगरे पचीस फिट कटान गरे भङगालो परिवर्तन गरी पश्चिमबाट बग्नथाले विकराल समस्या हुने अर्का स्थानीय मुसहरु यादबले बताउनुभयो । 

लहान नगरपालिकाको बजेटबाट मात्रै समस्या समाधान हुने नभएकोले बलान नदी नियन्त्रणको लागि संघ र प्रदेश सरकारसँग लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी पहल गरिरहेको विष्णु साह बानियाँले प्रष्टयाउनुभयो । 

 

 

 

 

 

 

 

 

 

 

लहानसहित देशभर ईद–उल ...

फिरोज सिद्दिकी लहान । लहानसहित मुलुकभर मुस्लिम समुदायल ...

ठेक्का सम्झौता रद्दभ ...

जीवछ उदासीलहान,जेठ १३ गते दुई वर्षमा कार्य सम्पन्न गर् ...

‘सुशासनको लागि सर्तक ...

जीवछ उदासीलहान,जेठ १४ गते । प्रधानमन्त्री तथा मन्त्रीप ...

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A