सिरहा १ र ३ बाट यादव र श्रेष्ठ एकल उम्मेदबार सिफारिस

  • भदौ २०, २०७९
  • समृद्धिपथ
alt

    

जीबछ उदासी 

लहान, भदौ २० गते ।‌

आगामी संसिर ४ गते हुने चुनावको लागि संघीय सांसदको लागि नेकपा एमालेले सिरहा ( १ बाट रामशङ्कर यादव र सिरहा ( ३बाट लिलानाथ श्रेष्ठ एकल उम्मेदबारीको रुपमा सिफारिस हुनु भएका छन् । 

भदौ १९ गते सिरहा (१ निर्वाचन समन्वय समितिको भगवानपुरमा बसेको बैठकले राम शङ्कर यादवको एकल नाम सिफारिस भएको थियो । गङ्गा प्रसाद यादवले त्याग देखाएपछि रामशङ्कर यादव सर्वसम्मत रुपमा सिफारिस हुनु भएको थियो । 

सिरहा (३ को क्षेत्रीय सम्वन्वय समितिको भदौ २० गते बसेको बैठकले पुर्व कानुन मन्त्री समेत रहनु भएको लिलानाथ श्रेष्ठको‌ एकल नाम सिफारिस भएको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । गठबन्धनमा उम्मेदवारहरुको सिफारिस गर्न रसाकसी भइरहेको बेला एमालेले धमाधम। उम्मेदवारको सिफारिस गरेर चुनावी माहोल बनाउन अघि देखिएको छ । 

 

 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A