म्याक्स टाईगरको प्राइजफुल अफर, लहानका साहलाई स्मार्ट टिभी पुरस्कार

  • कार्तिक १४, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी
लहान । इनर्जी ड्रिंक्स म्याक्स टाईगरले बजार प्रवद्र्धन गर्न ल्याएको ‘म्याक्स टाईगर प्राइजफुल’ योजनाको उपहार लहान-५ का मनोज साहले प्राप्त गरेका छन् ।

साहले म्याक्स टाईगरको बिर्कोमा अंकित स्मार्ट टिभी प्राप्त गरेको कम्पनीका प्रतिनिधि विक्रम हमालले जनाएको हो ।

छठ पर्वको अवसरमा लहानको झण्डा पार्क स्थित आयोजति कार्यक्रममा स्मार्ट टिभी हस्तान्तरण गरिएको म्याक्स टाईगर इनर्जी ड्रिंक्स कम्पनीका प्रतिनिधि हमालले जानकारी दिनुभयो ।

स्वदेशमै उत्पादित म्याक्स टाईगर इनर्जी ड्रिंक्सको सिरहाका लागि आधिकारिक बिक्रेता हिमालचुली सप्लार्य एण्ड ट्रेडर्स, लहानका प्रोप्राइटर निरस चौधरी र कम्पनीका प्रतिनिधि हमालले उपहार विजेता साहलाई स्मार्ट टिभि हस्तान्तरण गरेका छन् ।


विजेता साहले लहान ५ स्थित रहेको संजय होटलबाट म्याक्स टाईगर इनर्जी ड्रिंक्स खरिद गरेका थिए । प्राइजफुल अफर योजनामा ३ सय भन्दा बढी उपभोक्ताले नगद, मोटरसाईकल, स्मार्ट टिभी, स्मार्ट फोन प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

photo_2022-10-31_11-45-26 Max Tiger Energy Drink

लहानको दुर्गा पूजामा ...

लहान । सिरहाको लहानस्थित दुर्गा पूजा परिसरमा अघोरीको अन ...

१०१ किलो लडु चढाएर ...

  जीवछ उदासी  असोज ३१ गते  लहान नगरपा ...

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A